गृहपृष्ठ ∕ समाचार ∕ वात्सल्यले देशको ३ शहरमा स्वास्थ्य शिविर गर्दै वात्सल्यले देशको ३ शहरमा स्वास्थ्य शिविर गर्दै हेल्थ आवाज शुक्रबार, २०७९ भदौ ३ गते, १६:०१ मा प्रकाशित काठमाडौँ – वात्सल्य नेचुरल आईभिएफले देशका प्रमुख ३ शहरमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। शुक्रबार आईभिएफले प्रेस विज्ञप्ति जारी गर्दै पोखरा, विर्तामोड र नेपालगंजमा एकदिने स्वास्थ्य शिविर आयोजना गर्ने जनाएको हो। वात्सल्यले प्रजनन् उपचारमा काठमाडौँ बाहिरका दम्पतीको पनि पहुँच बढाउन् देशका तीन प्रमुख शहरहरूमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको हो। उक्त शिविरमा वात्सल्यका वरिष्ठ प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीको संलग्नता रहने बताइएको छ। सेवाग्राहीहरुको प्रजनन् अवस्था सम्बन्धी छलफल, नि:सन्तान हुनुको कारण पहिचान र सम्भावित उपचार विधिबारे जानकारी पनि प्राप्त गराउने शिविरको उद्देश्य रहेको छ। परीक्षणपछि आइभीएफ नै गर्नुपरेको खण्डमा विशेष छुटको पनि वात्सल्यको योजना छ । त्यस्तै, शुक्रबार वात्सल्यले आफ्नो छैठौं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा क्लिनिकले २५ सय भन्दा बढीलाई सन्तान प्राप्तिको खुसी दिएको जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको… स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ३ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर TFN ट्रेण्डिङ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको नियन्त्रणमा हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको नियन्त्रणमा हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ