गृहपृष्ठ ∕ समाचार ∕ वात्सल्यले देशको ३ शहरमा स्वास्थ्य शिविर गर्दै वात्सल्यले देशको ३ शहरमा स्वास्थ्य शिविर गर्दै हेल्थ आवाज शुक्रबार, २०७९ भदौ ३ गते, १६:०१ मा प्रकाशित काठमाडौँ – वात्सल्य नेचुरल आईभिएफले देशका प्रमुख ३ शहरमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। शुक्रबार आईभिएफले प्रेस विज्ञप्ति जारी गर्दै पोखरा, विर्तामोड र नेपालगंजमा एकदिने स्वास्थ्य शिविर आयोजना गर्ने जनाएको हो। वात्सल्यले प्रजनन् उपचारमा काठमाडौँ बाहिरका दम्पतीको पनि पहुँच बढाउन् देशका तीन प्रमुख शहरहरूमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको हो। उक्त शिविरमा वात्सल्यका वरिष्ठ प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीको संलग्नता रहने बताइएको छ। सेवाग्राहीहरुको प्रजनन् अवस्था सम्बन्धी छलफल, नि:सन्तान हुनुको कारण पहिचान र सम्भावित उपचार विधिबारे जानकारी पनि प्राप्त गराउने शिविरको उद्देश्य रहेको छ। परीक्षणपछि आइभीएफ नै गर्नुपरेको खण्डमा विशेष छुटको पनि वात्सल्यको योजना छ । त्यस्तै, शुक्रबार वात्सल्यले आफ्नो छैठौं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा क्लिनिकले २५ सय भन्दा बढीलाई सन्तान प्राप्तिको खुसी दिएको जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’