गृहपृष्ठ ∕ समाचार ∕ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा चिकित्सक कुटपिटको घटनामा छानविन गर्न समिति गठन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा चिकित्सक कुटपिटको घटनामा छानविन गर्न समिति गठन चिकित्सकमाथि कुटपिट गर्ने प्रतिष्ठानका कर्मचारी धनबहादुर शाही निलम्बित हेल्थ आवाज आईतबार, २०७९ भदौ ५ गते, १०:२६ मा प्रकाशित काठमाडौं—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रतिष्ठान अस्पतालका चिकित्सकमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट र हातपात गरेको घटनामाथि छानविन गर्न समिति गठन गरेको छ । प्रतिष्ठानको कार्यकारी परिषद्ले घटनाबारेमा छानविन गर्न ३ सदस्सीय अनुसन्धान तथा जाँचबुझ समिति गठन गरेको हो । प्रतिष्ठानले डा. पुजन रोकायाको संयोकत्वमा गठन गरेको समितिमा प्रतिष्ठान कार्यकारी परिषद्का सदस्य तथा इमर्जेन्सी प्रमुख डा. अनुप समाल र प्रतिष्ठानका कानुनी सल्लाहकार अधिवक्ता मीनबहादुर महत सदस्य रहेका छन् । उक्त समितिलाई ३० दिनभित्र घटनाको सत्यतथ्य छानविन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ । प्रतिष्ठानले समितिको प्रतिवेदन नआएर अर्को निर्णय नभएसम्मका लागि चिकित्सकमाथि हातपान गरेका प्रतिष्ठानका कर्मचारी धनबहादुर शाहीलाई ४५ दिनका लागि निलम्बन गरिएको छ। गत बिहीबार विहान ९ः१२ मा प्रतिष्ठानका कर्मचारी शाहीले चिकित्सक डा. करण साहमाथि कुटपिट गरेका थिए । सामान्य घाउको टाका काट्न गएका अस्पतालका इमर्जेन्सीमा पुगेका उनले डा.साहमाथि हातपात तथा कुटपिट गरेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको… स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ३ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर TFN ट्रेण्डिङ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको नियन्त्रणमा रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको नियन्त्रणमा रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ अर्बपति बिल गेट्सलाई कोभिड संक्रमण