गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यकर्मीको खाली दरबन्दी विवरण तीन दिन भित्र पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन स्वास्थ्यकर्मीको खाली दरबन्दी विवरण तीन दिन भित्र पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन दरबन्दीका कर्मचारीको पूर्ण विवरण बुझाउन एक हप्ता हेल्थ आवाज शुक्रबार, २०७९ भदौ १० गते, १०:१६ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं–संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन दिन भित्र केन्द्रीय अस्पताल र मन्त्रालय मातहतका विभाग तथा केन्द्रहरुलाई तीन दिन भित्र दरबन्दीअनुसार रिक्त रहेका पदहरुको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयले बिहिबार सार्वजनिक गरेको सूचनाअनुसार ६ भदौको मन्त्रालयको निर्णयअनुसार चालु आर्थिक वर्षको रिक्त पदपूर्ति प्रयोजनका लागि नवौं तह र ११ औं तहको विवरण पठाउन भनेको हो । त्यसैगरी मन्त्रालयले ५ भदौमा अर्को निर्णय गर्दै एक हप्ता भित्र केन्द्रीय अस्पताल, विभाग, महाशाखा र केन्द्रका कर्मचारीहरुको विवरण पनि पेश गर्न भनेको छ । उसले आफू मातहतका कर्मचारी कुन अवस्थामा छन् सो खुलाई लेख्न भनेको छ । मन्त्रालयले विभाग, अस्पताल र केन्द्रहरुलाई दरबन्दीमा रहेको कर्मचारी काज या अध्ययन विदामा भए त्यसको पनि स्पष्ट खुलाएर पठाउन भनेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको… स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ३ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ६ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ७ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता TFN ट्रेण्डिङ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको नियन्त्रणमा अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको नियन्त्रणमा अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड