गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यकर्मीको खाली दरबन्दी विवरण तीन दिन भित्र पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन स्वास्थ्यकर्मीको खाली दरबन्दी विवरण तीन दिन भित्र पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन दरबन्दीका कर्मचारीको पूर्ण विवरण बुझाउन एक हप्ता हेल्थ आवाज शुक्रबार, २०७९ भदौ १० गते, १०:१६ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं–संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन दिन भित्र केन्द्रीय अस्पताल र मन्त्रालय मातहतका विभाग तथा केन्द्रहरुलाई तीन दिन भित्र दरबन्दीअनुसार रिक्त रहेका पदहरुको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयले बिहिबार सार्वजनिक गरेको सूचनाअनुसार ६ भदौको मन्त्रालयको निर्णयअनुसार चालु आर्थिक वर्षको रिक्त पदपूर्ति प्रयोजनका लागि नवौं तह र ११ औं तहको विवरण पठाउन भनेको हो । त्यसैगरी मन्त्रालयले ५ भदौमा अर्को निर्णय गर्दै एक हप्ता भित्र केन्द्रीय अस्पताल, विभाग, महाशाखा र केन्द्रका कर्मचारीहरुको विवरण पनि पेश गर्न भनेको छ । उसले आफू मातहतका कर्मचारी कुन अवस्थामा छन् सो खुलाई लेख्न भनेको छ । मन्त्रालयले विभाग, अस्पताल र केन्द्रहरुलाई दरबन्दीमा रहेको कर्मचारी काज या अध्ययन विदामा भए त्यसको पनि स्पष्ट खुलाएर पठाउन भनेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काठमाडौं महानगरमा अब जनस्वास्थ्यमा हानी पुर्याउने सुर्तीजन्य बस्तु बिक्री गर्न… न्युरो सर्जन समाजको अध्यक्षमा डा. यमबहादुर रोका कडा रोगका बिरामीले पाउनेछन् १ लाखदेखि ४ लाखसम्म उपचार खर्च बसाइँ सराइँ व्यवस्थापन गर्न तीन वटै सरकार सजग हुनुपर्छ: स्वास्थ्यमन्त्री कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड जाजरकोटमा सुत्केरी महिलाको चिसोका कारण मृत्यु धेरै पढिएका १ केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम २ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस ३ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु ४ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ५ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ६ ठूला सरकारी अस्पतालमा नर्सिङ, पारामेडिक्स र एमबीबीएस पढाउन स्वास्थ्य मन्त्रालयको प्रस्ताव ७ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु रक्तसञ्चार प्रक्रियालाई सन्तुलन राख्ने योगासन दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर काठमाडौं महानगरमा अब जनस्वास्थ्यमा हानी पुर्याउने सुर्तीजन्य बस्तु बिक्री गर्न नपाइने न्युरो सर्जन समाजको अध्यक्षमा डा. यमबहादुर रोका केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा तीन वर्षदेखि १५ शैय्याको अस्पताल निर्माण अलपत्र बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु रक्तसञ्चार प्रक्रियालाई सन्तुलन राख्ने योगासन दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर काठमाडौं महानगरमा अब जनस्वास्थ्यमा हानी पुर्याउने सुर्तीजन्य बस्तु बिक्री गर्न नपाइने न्युरो सर्जन समाजको अध्यक्षमा डा. यमबहादुर रोका केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा तीन वर्षदेखि १५ शैय्याको अस्पताल निर्माण अलपत्र