गृहपृष्ठ ∕ समाचार ∕ डा. गोविन्द केसीद्वारा सरकारलाई २ साताको अल्टिमेटम, माग पूरा नभए २७ भदौंबाट अनशन डा. गोविन्द केसीद्वारा सरकारलाई २ साताको अल्टिमेटम, माग पूरा नभए २७ भदौंबाट अनशन हेल्थ आवाज आईतबार, २०७९ भदौ १२ गते, १८:१५ मा प्रकाशित काठमाडौं—प्रा.डा. गोविन्द केसीले आफ्नो ६ बुँदे माग पूरा गर्न सरकारलाई दुई साताको अल्टिमेटम दिएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै डा. केसीले आफूले यसअघि अगाडि सारेको ६ बुँदे माग पूरा नभए २७ भदौंबाट अनशन सुरु गर्ने चेतावनी दिएका छन् । यसअघि डा. केसीले ६ बुँदे माग राख्दैं उक्त मागहरु पूरा नभएर १२ भदौंबाट २० औं अनशन सुरु गर्ने चेतावनी दिएका थिए । तर, आइतबार डा. केसीले पूर्व निर्धारित अनशनलाई दुई साता पर सारेका हुन् । उनले विपीमा नियम विपरित भएका नियुक्ति खारेज गर्नुपर्ने, प्रतिष्ठान छाता ऐन जारी गर्नुपर्ने, सार्वजनिक पदमा बसेकाहरुको स्वार्थ द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्नुपर्ने, चिकित्सा शिक्षा ऐन बमोजिम २०६५ भित्र मेडिकल शिक्षण संस्थालाई गैरनाफामूलक बनाउनुपर्ने, विद्युतीय सवारी साधन चलाउन कानुनी व्यवस्था गर्नुपर्ने, सरकारी स्वास्थ्य संस्थाहरुको स्तरवृद्धि गर्नुपर्नेलगायतका ६ बुँदे माग अगाडि सारेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको… स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ३ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ६ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ७ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल TFN ट्रेण्डिङ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको नियन्त्रणमा अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको नियन्त्रणमा अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड