गृहपृष्ठ ∕ समाचार ∕ डा. ज्ञानेन्द्रमान सिंह कार्कीले स्थापना गरे विराट रेवन्त रुक्मिनी फाउण्डेसन डा. ज्ञानेन्द्रमान सिंह कार्कीले स्थापना गरे विराट रेवन्त रुक्मिनी फाउण्डेसन हेल्थ आवाज शुक्रबार, २०७९ भदौ २४ गते, ११:३१ मा प्रकाशित डा. ज्ञानेन्द्रमान सिंह कार्की काठमाडौं—मोरङस्थित विराट मेडिकल कलेजका संस्थापक अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले विराट रेवन्त रुक्मिनी फाउण्डेसन स्थापना गरेका छन् । उनले गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न आफ्ना बुवाआमाको नाममा फाउण्डेसन स्थापना गरेका हुन् । २१ भदौं २०७९ मा विराट रेवन्त रुक्मिनी फाउण्डेसनले काठमाडौं विश्वविद्यालयलाई १ करोड रुपैयाँ हस्तान्तरण गरेको छ । विश्वविद्यालयअन्तर्गतका कुनै पनि मेडिकल कलेजमा पढ्न चाहने जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग पु¥याउने उद्देश्यका साथकाठमाडौं विश्वविद्यालय र विराट मेडिकल कलेजबीच सम्झौता समेत भएको छ । डा. कार्कीले काठमाडौं विश्वविद्यालयसँग आवद्ध विभिन्न संघसंस्थाले यसरी नै विभिन्न नाममा अक्षय कोष खडा गर्ने हो भने विश्वविद्यालयलाई ठूलो टेवा पुग्ने विश्वास व्यत्तः गरे । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको… स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ६ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ७ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने