गृहपृष्ठ ∕ समाचार ∕ अस्पतालको नयाँ संगठन संरचना प्रस्ताव: ५०वेडमा१४९ र २००वेडमा ५००जनशक्ति अस्पतालको नयाँ संगठन संरचना प्रस्ताव: ५०वेडमा१४९ र २००वेडमा ५००जनशक्ति हेल्थ आवाज सोमबार, २०७९ असोज १० गते, १०:०३ मा प्रकाशित काठमाडौ–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तह र प्रदेश अन्र्तगतका आधारभूत अस्पताल, ५० वेडका अस्पताल र २ सय वेडका अस्पतालको नया जनशक्ति तयार पारी प्रस्ताव गरेको छ । नयाँ संगठन संरचना तयार गरी मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेको हो । सो संरचना प्रस्तावलाई सामान्य प्रशासन तथा संघिय मामिला मन्त्रालय मार्फत स्थानीय तह र प्रदेशमा पठाएको हो । प्रदेश सरकारले २ सय वेड सम्मका अस्पताल दर्ता, नविकरण र संचालन गर्न पाउने अधिकार छ । स्थानीय तहमा आधारभूत अस्पताल संचालन हुने छन् । आधारभूत, ५० वेड र २०० वेड अस्पतालको प्रस्तावित नया संगठन संरचना क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ७ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ