२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअस्पतालको नयाँ संगठन संरचना प्रस्ताव: ५०वेडमा१४९ र २००वेडमा ५००जनशक्ति

अस्पतालको नयाँ संगठन संरचना प्रस्ताव: ५०वेडमा१४९ र २००वेडमा ५००जनशक्ति


काठमाडौ–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तह र प्रदेश अन्र्तगतका आधारभूत अस्पताल, ५० वेडका अस्पताल र २ सय वेडका अस्पतालको नया जनशक्ति तयार पारी प्रस्ताव गरेको छ ।

नयाँ संगठन संरचना तयार गरी मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेको हो । सो संरचना प्रस्तावलाई सामान्य प्रशासन तथा संघिय मामिला मन्त्रालय मार्फत स्थानीय तह र प्रदेशमा पठाएको हो ।

प्रदेश सरकारले २ सय वेड सम्मका अस्पताल दर्ता, नविकरण र संचालन गर्न पाउने अधिकार छ । स्थानीय तहमा आधारभूत अस्पताल संचालन हुने छन् ।

आधारभूत, ५० वेड र २०० वेड अस्पतालको प्रस्तावित नया संगठन संरचना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ