गृहपृष्ठ ∕ समाचार ∕ डा. शेरबहादुर पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य पुरस्कार डा. शेरबहादुर पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य पुरस्कार हेल्थ आवाज मंगलबार, २०७९ असोज ११ गते, १३:१९ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले अन्तर्राष्ट्रिय स्वास्थ्य पुरस्कार पाएका छन् । नन रेसिडेन्ट नेपाली एशोसिएसन (एनआरएनए) क्यालिफोर्निया अमेरिकालाई डा. पुनको योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय स्वास्थ्य पुरस्कार—२०२२ दिने निर्णय गरेको हो । डा. पुनले नेपाल फैलिएका प्राणघातक संक्रामक रोगहरुबाट नेपालीलाई जोगाउन महत्वपूर्ण योगदान पु¥याएको भन्दैं उक्त पुरस्कार प्रदान गर्ने निर्णइ गरेको संघका क्यालिफोर्नियाका अध्यक्ष माधव मरासिनीले जानकारी दिए । ११ सय अमेरिकी डलर र ताम्रपत्रसहितको उक्त पुरस्कार ७ पुसमा नेपालमैं कार्यक्रम गरी डा. पुनलाई प्रदान गरिनेछ । डा. पुन स्वास्थ्य सेवामा र सरुवा रोगका विषयमा सचेतना फैलाउन अग्रणी भूमिका निभाइरहेका छन् । उनले कोभिड—१९ महामारी र डेंगु प्रकोपका बिरामीहरुको उपचारमा अहोरात्र सेवा पु¥याउनुका साथै यी दुवै रोगहरुको विषयमा लगातार विचार, लेख र अन्तर्वार्तामार्फत नागरिकलाई सचेत बनाउन विशेष भूमिका निभाइरहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ७ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ