गृहपृष्ठ ∕ समाचार ∕ डा. शेरबहादुर पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य पुरस्कार डा. शेरबहादुर पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य पुरस्कार हेल्थ आवाज मंगलबार, २०७९ असोज ११ गते, १३:१९ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले अन्तर्राष्ट्रिय स्वास्थ्य पुरस्कार पाएका छन् । नन रेसिडेन्ट नेपाली एशोसिएसन (एनआरएनए) क्यालिफोर्निया अमेरिकालाई डा. पुनको योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय स्वास्थ्य पुरस्कार—२०२२ दिने निर्णय गरेको हो । डा. पुनले नेपाल फैलिएका प्राणघातक संक्रामक रोगहरुबाट नेपालीलाई जोगाउन महत्वपूर्ण योगदान पु¥याएको भन्दैं उक्त पुरस्कार प्रदान गर्ने निर्णइ गरेको संघका क्यालिफोर्नियाका अध्यक्ष माधव मरासिनीले जानकारी दिए । ११ सय अमेरिकी डलर र ताम्रपत्रसहितको उक्त पुरस्कार ७ पुसमा नेपालमैं कार्यक्रम गरी डा. पुनलाई प्रदान गरिनेछ । डा. पुन स्वास्थ्य सेवामा र सरुवा रोगका विषयमा सचेतना फैलाउन अग्रणी भूमिका निभाइरहेका छन् । उनले कोभिड—१९ महामारी र डेंगु प्रकोपका बिरामीहरुको उपचारमा अहोरात्र सेवा पु¥याउनुका साथै यी दुवै रोगहरुको विषयमा लगातार विचार, लेख र अन्तर्वार्तामार्फत नागरिकलाई सचेत बनाउन विशेष भूमिका निभाइरहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ४ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो