गृहपृष्ठ ∕ समाचार ∕ सबै सरकारी अस्पतालमा ओपीडी टिकटमा विद्यार्थीलाई ५० प्रतिशत सहुलियत सबै सरकारी अस्पतालमा ओपीडी टिकटमा विद्यार्थीलाई ५० प्रतिशत सहुलियत हेल्थ आवाज मंगलबार, २०७९ असोज ११ गते, १३:३३ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—सरकारले विद्यार्थीहरुलाई सबै सरकारी अस्पतालहरुमा ओपीडी टिकटमा ५० प्रतिशत सहुलियत दिने व्यवस्था गरेको छ । ९ असोजमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै सबै सरकारी अस्पतालमा विद्यार्थीलाई ओपीडी टिकमा ५० प्रतिशत सहुलियत दिने निर्णय गरेका हुन् । संघ मातहतका २७ वटा संघीय अस्पताल तथा स्वास्थ्य केन्द्रमा अब विद्यार्थीले परिचय देखाएमा ओपीडी टिकटमा ५० प्रतिशत छुट पाउनेछन् । यसैगरी, प्रदेश र स्थानीय तहअन्तर्गतका सरकारी अस्पतालहरुलाई पनि मन्त्रालयले परिपत्र गर्दै ओपीडी टिकटमा सहुलियत दिन परिपत्र गरिसकेको छ । नेकपा एस निकट विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थीलाई स्वास्थ्य सेवामा ५० प्रतिशत सहुलियत दिनुपर्ने माग गर्दै मन्त्री खापुङलाई यसअघि ज्ञापनपत्र बुझाएको थियो । उक्त ज्ञापनपत्र लामो समयसम्म सुनुवाई नभएपछि पुनः एस निकट विद्यार्थीहरुले स्मरण पत्र बुझाउँदैं सरकारी अस्प्तालहरुमा विद्यार्थीलाई परिचय पत्रका आधारमा सहुलियतको व्यवस्था गर्न दबाब दिएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ७ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ