गृहपृष्ठ ∕ समाचार ∕ सबै सरकारी अस्पतालमा ओपीडी टिकटमा विद्यार्थीलाई ५० प्रतिशत सहुलियत सबै सरकारी अस्पतालमा ओपीडी टिकटमा विद्यार्थीलाई ५० प्रतिशत सहुलियत हेल्थ आवाज मंगलबार, २०७९ असोज ११ गते, १३:३३ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—सरकारले विद्यार्थीहरुलाई सबै सरकारी अस्पतालहरुमा ओपीडी टिकटमा ५० प्रतिशत सहुलियत दिने व्यवस्था गरेको छ । ९ असोजमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै सबै सरकारी अस्पतालमा विद्यार्थीलाई ओपीडी टिकमा ५० प्रतिशत सहुलियत दिने निर्णय गरेका हुन् । संघ मातहतका २७ वटा संघीय अस्पताल तथा स्वास्थ्य केन्द्रमा अब विद्यार्थीले परिचय देखाएमा ओपीडी टिकटमा ५० प्रतिशत छुट पाउनेछन् । यसैगरी, प्रदेश र स्थानीय तहअन्तर्गतका सरकारी अस्पतालहरुलाई पनि मन्त्रालयले परिपत्र गर्दै ओपीडी टिकटमा सहुलियत दिन परिपत्र गरिसकेको छ । नेकपा एस निकट विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थीलाई स्वास्थ्य सेवामा ५० प्रतिशत सहुलियत दिनुपर्ने माग गर्दै मन्त्री खापुङलाई यसअघि ज्ञापनपत्र बुझाएको थियो । उक्त ज्ञापनपत्र लामो समयसम्म सुनुवाई नभएपछि पुनः एस निकट विद्यार्थीहरुले स्मरण पत्र बुझाउँदैं सरकारी अस्प्तालहरुमा विद्यार्थीलाई परिचय पत्रका आधारमा सहुलियतको व्यवस्था गर्न दबाब दिएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ४ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो