गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ सामाजिक सुरक्षा कोषमा आवद्धहरुको उपचार शंकरापुर अस्पतालमा सुरू सामाजिक सुरक्षा कोषमा आवद्धहरुको उपचार शंकरापुर अस्पतालमा सुरू हेल्थ आवाज बिहीबार, २०७९ मंसीर २९ गते, १७:२२ मा प्रकाशित काठमाडौं–जोरपाटीमा रहेको शंकरापुर अस्पतालले सामाजिक सुरुक्षा कोषमा आवद्ध भएका रोजगारदाता र कर्मचारीको उपचार सुरु गरेको छ । अस्पतालले सामाजिक सुरक्षा कोषसँग सम्झौता गरी सो कोषमा आवद्धको भएका नागरिकहरुको स्वास्थ्य उपचार सुरु गरेको हो । सो कोषमा आवद्ध रोजगारदाता र कर्मचारीले शंकरापुरमा उपचार गराउँदा उपचार बापत लागेको रकमको जम्मा २० प्रतिशत मात्र तिर्नुपर्ने हुन्छ । अस्पतालका निर्देशक डा. रमेश ढकालले सामाजिक सुरक्षा कोषले उपलब्ध गराउने स्वास्थ्य सेवा अस्पतालबाट लिँदा २० प्रतिशत मात्र तिरे पुग्ने बताए । ‘सुरक्षा कोषमा आवद्ध कोही पनि उपचार गराउन आउँदा लागेको खर्च २० प्रतिशत मात्र बुझाए पुग्छ,’ उनले भने, ‘उपचार गर्न आउँदा सामाजिक सुरक्षा कोषमा आवद्ध भएको प्रभाणपत्र भने अनिवार्य चाहिन्छ ।’ क्याटेगोरी : बाग्मती प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ योग के हो ? यसका प्रकार र फाइदा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत TFN ट्रेण्डिङ महिनावारीमा 'मुड स्वीङ' हुने समस्या छ? अपनाउनुस् यस्ता काइदा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज योग के हो ? यसका प्रकार र फाइदा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर महिनावारीमा 'मुड स्वीङ' हुने समस्या छ? अपनाउनुस् यस्ता काइदा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज योग के हो ? यसका प्रकार र फाइदा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर