गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ सामाजिक सुरक्षा कोषमा आवद्धहरुको उपचार शंकरापुर अस्पतालमा सुरू सामाजिक सुरक्षा कोषमा आवद्धहरुको उपचार शंकरापुर अस्पतालमा सुरू हेल्थ आवाज बिहीबार, २०७९ मंसीर २९ गते, १७:२२ मा प्रकाशित काठमाडौं–जोरपाटीमा रहेको शंकरापुर अस्पतालले सामाजिक सुरुक्षा कोषमा आवद्ध भएका रोजगारदाता र कर्मचारीको उपचार सुरु गरेको छ । अस्पतालले सामाजिक सुरक्षा कोषसँग सम्झौता गरी सो कोषमा आवद्धको भएका नागरिकहरुको स्वास्थ्य उपचार सुरु गरेको हो । सो कोषमा आवद्ध रोजगारदाता र कर्मचारीले शंकरापुरमा उपचार गराउँदा उपचार बापत लागेको रकमको जम्मा २० प्रतिशत मात्र तिर्नुपर्ने हुन्छ । अस्पतालका निर्देशक डा. रमेश ढकालले सामाजिक सुरक्षा कोषले उपलब्ध गराउने स्वास्थ्य सेवा अस्पतालबाट लिँदा २० प्रतिशत मात्र तिरे पुग्ने बताए । ‘सुरक्षा कोषमा आवद्ध कोही पनि उपचार गराउन आउँदा लागेको खर्च २० प्रतिशत मात्र बुझाए पुग्छ,’ उनले भने, ‘उपचार गर्न आउँदा सामाजिक सुरक्षा कोषमा आवद्ध भएको प्रभाणपत्र भने अनिवार्य चाहिन्छ ।’ क्याटेगोरी : बाग्मती प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ५ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ६ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग