गृहपृष्ठ ∕ समाचार ∕ एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमको भौतिक प्रगति ९१.२७ प्रतिशत एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमको भौतिक प्रगति ९१.२७ प्रतिशत हेल्थ आवाज शुक्रबार, २०७९ पुस १ गते, १८:२१ मा प्रकाशित सहरी विकास मन्त्रालयको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत निर्माण भएको हेटौडा अस्पतालको भवन काठमाडौं—एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमको भौतिक प्रगति ९१ दशमलव २७ प्रतिशत रहेको पाइएको छ । वार्षिक स्वास्थ्य समीक्षा गोष्ठीको तथ्यांकअनुसार उक्त कार्यक्रमको वित्तिय प्रगति भने ८२ दशमलव ०२ प्रतिशत रहेको छ । सहरी विकास मन्त्रालयअन्तर्गत संचालित एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत स्वास्थ्य पूर्वाधार निर्माण हुने गरेका छन् । समीक्षा गोष्ठीमा प्रस्तुत तथ्यांकअनुसार गत आर्थिक वर्षमा ३ अर्ब ३० करोड ८० लाख २ हजार वार्षिक बजेट रहेको थियो । जसमध्ये २ अर्ब ७१ करोड ५३ लाख ५२ हजार ७८९ रुपैयाँ खर्च भएको छ । यो वार्षिक बजेटको ८२ दशमलव ०२ प्रतिशत हो । जम्मा ७० वटा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएकोमा यो अवधिमा ६० वटा स्वास्थ्यका पूर्वाधार निर्माणका कामहरु सम्पन्न भएको सहरी विकास मन्त्रालयले जनाएको छ । जुन भौतिक प्रगतिका रुपमा ९१ दशमलव २७ प्रतिशत हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ५ योग के हो ? यसका प्रकार र फाइदा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत TFN ट्रेण्डिङ महिनावारीमा 'मुड स्वीङ' हुने समस्या छ? अपनाउनुस् यस्ता काइदा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज योग के हो ? यसका प्रकार र फाइदा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर महिनावारीमा 'मुड स्वीङ' हुने समस्या छ? अपनाउनुस् यस्ता काइदा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज योग के हो ? यसका प्रकार र फाइदा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर