गृहपृष्ठ ∕ विश्व ∕ चीनमा ६० प्रतिशतलाई कोभिड सङ्क्रमण हुन्छ : महामारीविद् चीनमा ६० प्रतिशतलाई कोभिड सङ्क्रमण हुन्छ : महामारीविद् हेल्थ आवाज मंगलबार, २०७९ पुस ५ गते, १४:०८ मा प्रकाशित कोभिड–१९ को प्रतिबन्ध खुकुलो पारेपछि चीनमा कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेको छ । एरिक फिगल–डिंग, एक महामारी वैज्ञानिक र स्वास्थ्य अर्थशास्त्रीका अनुसार चीनमा अस्पतालहरू पूर्ण रूपमा भरिएका छन् । उनले अबको तीन महिनामा चीनको ६० प्रतिशत भन्दा बढी र पृथ्वीको १० प्रतिशत जनसङ्ख्या कोभिड १९ सङ्क्रमित हुने सम्भावना र लाखौँको मृत्यु हुने सम्भावना रहेको जनाएका छन् । उनले बेइजिङको कोभिड–१९ का बिरामीहरूका लागि तोकिएको एक शव दाह गृह हालैका दिनहरूमा शवहरूले भरिएको छ किनभने चीनको राजधानीमा भाइरस फैलिएको जनाएका छन् । चीनमा विरोधपछि प्रतिबन्ध खुकुलो पारिएको थियो । हाल चीनमा ओमीक्रोनको एक भेरियन्ट फैलिरहेको अवस्था छ । एजेन्सीको सहयोगमा क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ… १ फागुनबाट स्वास्थ्य बीमामार्फत उपचार गर्दा ओपीडीमा २५ हजारभन्दा बढी… २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड… धेरै पढिएका १ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु २ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ३ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ४ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ५ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ६ कोशीका स्वास्थ्यमन्त्रीको ‘पावर’ : डेढ महिनामै उल्टाए कर्मचारीको सरुवा ७ ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु TFN ट्रेण्डिङ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३० वर्ष पुगेपछि खानपानमा समावेश गरौँ यी चिज Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड ९० लाख ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३० वर्ष पुगेपछि खानपानमा समावेश गरौँ यी चिज Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड ९० लाख