गृहपृष्ठ ∕ विश्व ∕ अमेरिकामा ३३ प्रतिशतले घट्यो क्यान्सर मृत्युदर अमेरिकामा ३३ प्रतिशतले घट्यो क्यान्सर मृत्युदर हेल्थ आवाज शुक्रबार, २०७९ पुस २९ गते, १२:५४ मा प्रकाशित पछिल्ला तीन दशकमा अमेरिकामा क्यान्सरको कारण हुने मृत्युदर घटेको छ । अमेरिकन क्यान्सर सोसाइटीले एक रिपोर्ट जारी गर्दै उक्त सूचना दिएको सिएनएनले जनाएको छ । सन् १९९१ को तुलनामा हाल अमेरिकामा क्यान्सरका कारण हुने मृत्यु ३३ प्रतिशतले घटेको उक्त रिपोर्टमा जनाइएको छ । यसले लगभग ३८ लाख मानिसहरु क्यान्सरका कारण हुने मृत्युबाट जोगिएको बुझाउँदछ । क्यान्सरको कारण हुने मृत्यु ३३ प्रतिशतले घट्नु भनेको निकै सकारात्मक भएको अमेरिकन क्यान्सर सोसाइटीका प्रमुख कार्यकारी अधिकृतले बताए । उनले घट्दो धूम्रपान र समयमै क्यान्सर पत्ता लाग्नुले क्यान्सरको मृत्युदर घटेको बताए । उनले नयाँ आविष्कार तथा आधुनिक उपचारका कारण जटिल रोगहरूको पनि सजिलै उपचार गर्न सकिएको पनि बताए । त्यस्तै रिपोर्टमा एचपिभि भ्याक्सिनेसनले पनि यो रोगलाई घटाएको उनले जनाए । २० वर्षभन्दा कम उमेरका महिलाहरूमा क्यान्सरका कारण हुने मृत्युमा सन् २०१२ देखि २०१९ सम्ममा ६५ प्रतिशतले घटेको र त्यस समयमा यी भ्याक्सिनहरु लगाएको डा. विलियम दहुटले बताए । सिएनएनबाट भावानुवाद क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ… १ फागुनबाट स्वास्थ्य बीमामार्फत उपचार गर्दा ओपीडीमा २५ हजारभन्दा बढी… २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड… धेरै पढिएका १ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु २ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ३ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ४ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ५ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ६ कोशीका स्वास्थ्यमन्त्रीको ‘पावर’ : डेढ महिनामै उल्टाए कर्मचारीको सरुवा ७ ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु TFN ट्रेण्डिङ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३० वर्ष पुगेपछि खानपानमा समावेश गरौँ यी चिज Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३० वर्ष पुगेपछि खानपानमा समावेश गरौँ यी चिज Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य