गृहपृष्ठ ∕ विश्व ∕ अमेरिकामा ३३ प्रतिशतले घट्यो क्यान्सर मृत्युदर अमेरिकामा ३३ प्रतिशतले घट्यो क्यान्सर मृत्युदर हेल्थ आवाज शुक्रबार, २०७९ पुस २९ गते, १२:५४ मा प्रकाशित पछिल्ला तीन दशकमा अमेरिकामा क्यान्सरको कारण हुने मृत्युदर घटेको छ । अमेरिकन क्यान्सर सोसाइटीले एक रिपोर्ट जारी गर्दै उक्त सूचना दिएको सिएनएनले जनाएको छ । सन् १९९१ को तुलनामा हाल अमेरिकामा क्यान्सरका कारण हुने मृत्यु ३३ प्रतिशतले घटेको उक्त रिपोर्टमा जनाइएको छ । यसले लगभग ३८ लाख मानिसहरु क्यान्सरका कारण हुने मृत्युबाट जोगिएको बुझाउँदछ । क्यान्सरको कारण हुने मृत्यु ३३ प्रतिशतले घट्नु भनेको निकै सकारात्मक भएको अमेरिकन क्यान्सर सोसाइटीका प्रमुख कार्यकारी अधिकृतले बताए । उनले घट्दो धूम्रपान र समयमै क्यान्सर पत्ता लाग्नुले क्यान्सरको मृत्युदर घटेको बताए । उनले नयाँ आविष्कार तथा आधुनिक उपचारका कारण जटिल रोगहरूको पनि सजिलै उपचार गर्न सकिएको पनि बताए । त्यस्तै रिपोर्टमा एचपिभि भ्याक्सिनेसनले पनि यो रोगलाई घटाएको उनले जनाए । २० वर्षभन्दा कम उमेरका महिलाहरूमा क्यान्सरका कारण हुने मृत्युमा सन् २०१२ देखि २०१९ सम्ममा ६५ प्रतिशतले घटेको र त्यस समयमा यी भ्याक्सिनहरु लगाएको डा. विलियम दहुटले बताए । सिएनएनबाट भावानुवाद क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा… स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता