गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्री गिरी तथा स्वास्थ्य राज्यमन्त्री कार्कीद्धारा वीर अस्पतालको क्याथ ल्याब उद्घाटन स्वास्थ्य मन्त्री गिरी तथा स्वास्थ्य राज्यमन्त्री कार्कीद्धारा वीर अस्पतालको क्याथ ल्याब उद्घाटन हेल्थ आवाज बिहीबार, २०७९ माघ ५ गते, १२:४४ मा प्रकाशित काठमाडौं – वीर अस्पतालमा नयाँ क्याथ ल्याब मेशिन उद्घाटन गरिएको छ । बिहीबार नवनियुक्त स्वास्थ्य मन्त्री पदम गिरी तथा स्वास्थ्य राज्य मन्त्री तोषिमा कार्कीले उक्त मेशिनको संयुक्त उद्घाटन गरेका हुन् । मुटुसँग सम्बन्धित उपचारका लागि जडान गरिएको उक्त मेशिन वीर अस्पतालमा पहिलो पटक ल्याइएको उपसचिव प्रशासक सागर मिश्रले जनाए । मुटुसम्बन्धी उपचारका लागि महत्त्वपूर्ण उक्त मेशिन आइतबारदेखि सञ्चालनमा आउने उनले बताए । उक्त मेशिनले मुटुको प्वाल टाल्ने, नशा खुलाउने, मुटुमा जमेको पानी निकाल्ने लगायतका कार्यहरू गर्ने बताउँदै उपसचिव मिश्रले गङ्गालाल अस्पतालमा पाइने मुटुसम्बन्धीका सेवाहरू अब वीर अस्पतालमा पनि पाइने जनाए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ? ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय कर्णालीमा कुपोषणको अवस्था अझै नाजुक नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ? ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय कर्णालीमा कुपोषणको अवस्था अझै नाजुक नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने