गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री गिरी समिट अन प्यासेन्ट सेफ्टीमा भाग लिन स्वीटजरल्याण्ड जाने स्वास्थ्यमन्त्री गिरी समिट अन प्यासेन्ट सेफ्टीमा भाग लिन स्वीटजरल्याण्ड जाने हेल्थ आवाज शुक्रबार, २०७९ फागुन ५ गते, १७:४२ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी स्वीट्जरलयाण्डमा हुने ५ औं ग्लोबल मन्त्रीस्तरीय समिट अन प्यासेन्ट सेफ्टी विशेष सम्मेलनमा भाग लिने भएका छन् । ४ फागुनमा बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री गिरीलाई उक्त विशेष सम्मेलनमा भाग लिन स्वीट्जरल्याण्ड जानका लागि स्वीकृत दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधी मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । सरकारले भ्रमण स्वीकृत गरेसँगै मन्त्री गिरी ०७९ फागुन ११ देखि १२ सम्म स्वीट्जरल्याण्डमा हुने उक्त सम्मेलनमा भाग लिनेछन् । यस्तै, क्याबिनेट बैठकले साविक लुभु गाविस—३ को २/२ रोपनी सरकारी जग्गा लुभ प्राथमिक स्वास्थ्य केन्द्र निर्माणका लागि महालक्ष्मी नगरपालिकालाई उपलब्ध गराउने निर्णय गरेको छ । यसैगरी, १५ शैय्याको अस्पताल बनाउनका लागि साविकको थानकोट गाविस—२ मा रहेको जग्गा चन्द्रागिरी नगरपालिकालाई स्वीकृती दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७८ वर्षमा पनि आफुलाई कसरी फिट राख्छन् अमेरिकी राष्ट्रपति बाइडेन ? ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७८ वर्षमा पनि आफुलाई कसरी फिट राख्छन् अमेरिकी राष्ट्रपति बाइडेन ?