गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको महिला विभागद्वारा वाल्काथन आयोजना राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको महिला विभागद्वारा वाल्काथन आयोजना हेल्थ आवाज बुधबार, २०७९ फागुन २४ गते, १४:३६ मा प्रकाशित काठमाडौं—राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको महिला विभागले वाल्काथनको आयोजना गरेको छ । बुधबार ११३ औं अन्तर्राष्ट्रि श्रमिक महिला दिवसको अवसरमा विभागले वाल्काथनको आयोजना गरेको हो । स्वास्थ्य सेवा विभाग टेकुबाट माइतीघर मण्डलासम्म वाल्काथन गरिएको थियो । वाल्काथन कार्यक्रममा नेकपा एमालेका सचिव तथा स्वास्थ्य विभाग इन्चार्ज योगेश भट्टराई प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका अध्यक्ष डा. झलक शर्मा विशेष उपस्थिती रहेको थियो । कार्यक्रम महासंघकी उपमहासचिव तथा महिला विभाग प्रमुख अमृता बरालको संयोजकत्व सम्पन्न भएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै रास्कोटको बर्थिङ सेन्टर अलपत्र प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल नेपालको स्वास्थ्य सेवा स्तरीय छ भन्ने म आफैंले अनुभव गरेको… भरतपुर अस्पतालमा क्याथल्याव सुरु धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै २ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र ३ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल ४ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ५ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ Kalpana Craft ट्रेण्डिङ स्वास्थ्यका आधा दर्जन बढी उच्च अधिकारीहरुको सरुवा गर्ने तयारी, कसलाई कहाँ लगिदैंछ ? सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै स्वास्थ्यका आधा दर्जन बढी उच्च अधिकारीहरुको सरुवा गर्ने तयारी, कसलाई कहाँ लगिदैंछ ? सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै