गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कालिकोटको पचालझरनामा भिडियो एक्स–रे सेवा कालिकोटको पचालझरनामा भिडियो एक्स–रे सेवा हेल्थ आवाज सोमबार, २०७९ चैत्र ६ गते, १५:५५ मा प्रकाशित सुर्खेत – कालिकोट जिल्लाको पचालझरना गाउँपालिकामा भिडियो एक्स–रेमार्फत गर्भवती चेकजाँच सेवा सुरु भएको छ । पचालझरना गाउँपालिकाले गाउँमा नै प्रसूति सेवा गुणस्तरीय बनाउनका लागि भिडियो एक्स–रे सेवा सुरु गरेको हो । प्रविधि नहुँदा बच्चा जन्माउन नसकेर धेरै संख्यामा प्रसूति ब्यथाले छटपटिएकी महिलालाई हेलिकप्टरमार्फत थुप्रै चुनौती मोलेर उद्धार गर्नु परेको समस्यालाई समाधान गर्नका लागी गाउँपालिकामा अल्ट्रासाउन्ड मेसिनबाट गर्भवती चेकजाँच सुरु गरेको छ । गाउँपालिकाको स्वास्थ्य केन्द्रमा भिडियो एक्स–रे मेशिन जडान गरिएको गाउँपालिका उपाध्यक्ष अल्किना बमले बताइन् । ‘थुप्रै चुनौतीका बाबजुद गाउँपालिकामा रहेका सम्पूर्ण गर्भवती महिलाहरूको लागी भिडियो एक्स–रे सुरु भएको छ ।’ उनले भनिन्,‘अल्ट्रासाउन्ड मेशिन जडान भएसंगै अब पालिकामै समयमै पेटमा रहेको बच्चाको अवस्था बुझ्न सहज हुनेछ ।’ स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि हामीले आधुनिक प्रविधि जडानमा तीव्रता दिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र सन्ज्यालले बताए । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ६ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक