गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कालिकोटको पचालझरनामा भिडियो एक्स–रे सेवा कालिकोटको पचालझरनामा भिडियो एक्स–रे सेवा हेल्थ आवाज सोमबार, २०७९ चैत्र ६ गते, १५:५५ मा प्रकाशित सुर्खेत – कालिकोट जिल्लाको पचालझरना गाउँपालिकामा भिडियो एक्स–रेमार्फत गर्भवती चेकजाँच सेवा सुरु भएको छ । पचालझरना गाउँपालिकाले गाउँमा नै प्रसूति सेवा गुणस्तरीय बनाउनका लागि भिडियो एक्स–रे सेवा सुरु गरेको हो । प्रविधि नहुँदा बच्चा जन्माउन नसकेर धेरै संख्यामा प्रसूति ब्यथाले छटपटिएकी महिलालाई हेलिकप्टरमार्फत थुप्रै चुनौती मोलेर उद्धार गर्नु परेको समस्यालाई समाधान गर्नका लागी गाउँपालिकामा अल्ट्रासाउन्ड मेसिनबाट गर्भवती चेकजाँच सुरु गरेको छ । गाउँपालिकाको स्वास्थ्य केन्द्रमा भिडियो एक्स–रे मेशिन जडान गरिएको गाउँपालिका उपाध्यक्ष अल्किना बमले बताइन् । ‘थुप्रै चुनौतीका बाबजुद गाउँपालिकामा रहेका सम्पूर्ण गर्भवती महिलाहरूको लागी भिडियो एक्स–रे सुरु भएको छ ।’ उनले भनिन्,‘अल्ट्रासाउन्ड मेशिन जडान भएसंगै अब पालिकामै समयमै पेटमा रहेको बच्चाको अवस्था बुझ्न सहज हुनेछ ।’ स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि हामीले आधुनिक प्रविधि जडानमा तीव्रता दिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र सन्ज्यालले बताए । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य बीमा बोर्ड र अस्पतालहरुको जिम्मेवारी ‘निमित्त’लाई त्रिभुवन विश्वविद्यालयसहित ८ वटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग हुम्लामा २० प्रतिशत किशोरी १९ वर्ष नपुग्दै सुत्केरी स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि… वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा प्रा. डा. अग्रवाल धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ३ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ४ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट TFN ट्रेण्डिङ बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्यमा ९ उच्च अधिकारीको जिम्मेवारी हेरफेर मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्यमा ९ उच्च अधिकारीको जिम्मेवारी हेरफेर मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री