गृहपृष्ठ ∕ समाचार ∕ आज एकैदिनमा थपिए १६ संक्रमित, २ संक्रमणमुक्त आज एकैदिनमा थपिए १६ संक्रमित, २ संक्रमणमुक्त हेल्थ आवाज आईतबार, २०७९ चैत्र १२ गते, १६:४७ मा प्रकाशित काठमाडौं – नेपालमा आज थप १६ जनामा कोभिड संक्रमण भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा थप १६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८९ हजार १ सय ६१ पुगेको छ । हाल नेपालमा कोभिड–१९ सक्रिय संक्रमित संख्या ४२ जना पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपालमा अध्ययन सम्झौता अन्तिम चरणमा चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५४ जनाको आवेदन (नामसहित) आयुर्वेदिक औषधिमा भ्याट लगाएको कुरामा सत्यता छैन : दाहाल थाइल्याण्डका स्वास्थ्यकर्मी नेपालीसँग स्वास्थ्यमन्त्री पौडेलद्वारा सुझाव संकलन आयुर्वेद काउन्सिलमा डा. श्याममणि, नरदेवीमा डा. वासुदेव स्वास्थ्यमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौंः… धेरै पढिएका १ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ४ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ५ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५४ जनाको आवेदन (नामसहित) फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५४ जनाको आवेदन (नामसहित) फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ?