२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआज एकैदिनमा थपिए १६ संक्रमित, २ संक्रमणमुक्त

आज एकैदिनमा थपिए १६ संक्रमित, २ संक्रमणमुक्त


काठमाडौं – नेपालमा आज थप १६ जनामा कोभिड संक्रमण भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा थप १६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८९ हजार १ सय ६१ पुगेको छ ।
हाल नेपालमा कोभिड–१९ सक्रिय संक्रमित संख्या ४२ जना पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ