गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ रुकुम पश्चिम जिल्ला त्रिवेणी गाउँपालिकाको वडा नं. ५ पूर्ण खोप सुनिश्चित वडा घोषणा रुकुम पश्चिम जिल्ला त्रिवेणी गाउँपालिकाको वडा नं. ५ पूर्ण खोप सुनिश्चित वडा घोषणा रमेश रावल मंगलबार, २०७९ चैत्र २८ गते, १३:२१ मा प्रकाशित सुर्खेत – रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका वडा नं.५ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । वडामा रहेका खोप उमेर समुहका सबै बालबालिकाले पाउनुपर्ने सबै खोपको मात्रा प्राप्त गरेपछि वडालाई पूर्ण खोप सुनिश्चित गरिएको हो । वडामा जन्मेदेखि १५ महिना भित्रका बालबालिकाले वर्ष पाउनु पर्ने सबै खोप प्राप्त गरेको वडाले जनाएको छ । प्रत्येक वर्ष वडामा जन्मेदेखि १५ महिना भित्रका बालबालिकाले पाउनुपर्ने खोप प्राप्त गरेको र आगामी दिनमा पनि पाउने निश्चित भएपछि वडालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको वडा अध्यक्ष रणबहादुर पुनले बताए । ‘वडाका सबै टोलमा नेपाल सरकारले तोके अनुसार १५ महिना भित्रका २८ जना बालबालिकाले खोप पुरा गरेका छन् ।’ उनले भने,‘वडामा रहेका ९८ जना बालबालिका मध्य यो वर्षको चैत मसान्तसम्म खोप पाउनुपर्ने सबै २८ जना बालबाबालिकाले पुर्ण खोप प्राप्त गरेको रेकर्ड छ ।’ वडामा कार्यरत स्वास्थ्यकर्मीले तयार पारेको तथ्याङलाई आधार बनाई बालबालिकाले पुरा खोप प्राप्त गरेपछि वडालाई पुर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७४ जिल्लामा देखियो डेंगी, एक हप्तामा २११ जनामा डेंगी संक्रमण कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. थापा नियुक्त स्वास्थ्यमन्त्रीद्वारा ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम शुभारम्भ तीन वटा निकायलाई झुक्याउँदैं शक्तिका आडमा अवैध औषधिको कारोबार प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा काम गर्न… धेरै पढिएका १ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपालीको जीवनशैली बनिसकेको खोप ४ विकट मुगुका ‘बल डाक्टर’ ५ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद Kalpana Craft ट्रेण्डिङ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन विकट मुगुका ‘बल डाक्टर’ ७४ जिल्लामा देखियो डेंगी, एक हप्तामा २११ जनामा डेंगी संक्रमण राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन तीन वटा निकायलाई झुक्याउँदैं शक्तिका आडमा अवैध औषधिको कारोबार नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन विकट मुगुका ‘बल डाक्टर’ ७४ जिल्लामा देखियो डेंगी, एक हप्तामा २११ जनामा डेंगी संक्रमण राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन तीन वटा निकायलाई झुक्याउँदैं शक्तिका आडमा अवैध औषधिको कारोबार नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने