गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ रुकुम पश्चिम जिल्ला त्रिवेणी गाउँपालिकाको वडा नं. ५ पूर्ण खोप सुनिश्चित वडा घोषणा रुकुम पश्चिम जिल्ला त्रिवेणी गाउँपालिकाको वडा नं. ५ पूर्ण खोप सुनिश्चित वडा घोषणा रमेश रावल मंगलबार, २०७९ चैत्र २८ गते, १३:२१ मा प्रकाशित सुर्खेत – रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका वडा नं.५ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । वडामा रहेका खोप उमेर समुहका सबै बालबालिकाले पाउनुपर्ने सबै खोपको मात्रा प्राप्त गरेपछि वडालाई पूर्ण खोप सुनिश्चित गरिएको हो । वडामा जन्मेदेखि १५ महिना भित्रका बालबालिकाले वर्ष पाउनु पर्ने सबै खोप प्राप्त गरेको वडाले जनाएको छ । प्रत्येक वर्ष वडामा जन्मेदेखि १५ महिना भित्रका बालबालिकाले पाउनुपर्ने खोप प्राप्त गरेको र आगामी दिनमा पनि पाउने निश्चित भएपछि वडालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको वडा अध्यक्ष रणबहादुर पुनले बताए । ‘वडाका सबै टोलमा नेपाल सरकारले तोके अनुसार १५ महिना भित्रका २८ जना बालबालिकाले खोप पुरा गरेका छन् ।’ उनले भने,‘वडामा रहेका ९८ जना बालबालिका मध्य यो वर्षको चैत मसान्तसम्म खोप पाउनुपर्ने सबै २८ जना बालबाबालिकाले पुर्ण खोप प्राप्त गरेको रेकर्ड छ ।’ वडामा कार्यरत स्वास्थ्यकर्मीले तयार पारेको तथ्याङलाई आधार बनाई बालबालिकाले पुरा खोप प्राप्त गरेपछि वडालाई पुर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ७ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ TFN ट्रेण्डिङ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय