गृहपृष्ठ ∕ समाचार ∕ तीन महिनापछि कोभिड–१९ संक्रमणका कारण १ को मृत्यु तीन महिनापछि कोभिड–१९ संक्रमणका कारण १ को मृत्यु हेल्थ आवाज मंगलबार, २०७९ चैत्र २८ गते, १६:१२ मा प्रकाशित काठमाडौं –पछिल्लो तीन महिनामा पहिलोपटक १ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ को मृत्यु भएको हो । आज नेपालमा थप १ सय ६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ सय ६ जनामा कोभिड–१९ पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा ४८ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । पछिल्ला केही दिनयता कोभिड–१९ को सबभेरियन्ट ओमिक्रोन एक्सबीबी.१.१६ को संक्रमण देखिएसँगै संक्रमित संख्या बढ्दैं गएको छ । मंगलबारसम्म नेपालमा ४ सय ६९ जना सक्रिय संक्रमित रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता… आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ३ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ४ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ५ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ६ योग के हो ? यसका प्रकार र फाइदा ७ गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन Kalpana Craft ट्रेण्डिङ गेटा अस्पतालले माग्यो ७ विशेषज्ञ चिकित्सकसहित १३ चिकित्सक डा. विधाननिधी पौडेलको ग्यास्ट्राइटिस रोकथाम फर्मुलाः ‘हरी वरी र करी' एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात गेटा अस्पतालले माग्यो ७ विशेषज्ञ चिकित्सकसहित १३ चिकित्सक डा. विधाननिधी पौडेलको ग्यास्ट्राइटिस रोकथाम फर्मुलाः ‘हरी वरी र करी' एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात