गृहपृष्ठ ∕ समाचार ∕ आज थप १ सय २१ जनामा कोभिड-१९ संक्रमण : १ को मृत्यु आज थप १ सय २१ जनामा कोभिड-१९ संक्रमण : १ को मृत्यु हेल्थ आवाज बुधबार, २०७९ चैत्र २९ गते, १६:२३ मा प्रकाशित काठमाडौं – आज नेपालमा थप १ सय २१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ सय २१ जनामा कोभिड–१९ पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा ८१ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने १ को मृत्यु भएको छ । पछिल्ला केही दिनयता कोभिड–१९ को सबभेरियन्ट ओमिक्रोन एक्सबीबी.१.१६ को संक्रमण देखिएसँगै संक्रमित संख्या बढ्दैं गएको छ । बुधबारसम्म नेपालमा ४ सय ४५ जना सक्रिय संक्रमित रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु स्वास्थ्यमन्त्री र विश्व स्वास्थ्य संगठनका प्रमुखबीच नयाँदिल्लीमा भेटवार्ता एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल संस्थापन समूहबाट कर्णाली संयोजकमा उम्मेदवारी दिएका डा. गिरीको उम्मेदवारी रद्ध राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा धेरै पढिएका १ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित २ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ३ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ४ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ५ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ ६ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ७ राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा TFN ट्रेण्डिङ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल विपीमा सातै दिन २४ सैं घण्टा प्रयोगशाला सेवा उपलब्ध हुने महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक गण्डकी प्रदेश : संक्रमितको संख्या १८ हजार ३७१ जना, मृतकको संख्या २२१ जना स्वास्थ्यका २० हजारको समायोजन बाँकी, अझै एक महिना लाग्ने क्यान्सर पीडितको भरोसा बन्दै पूर्वाञ्चल क्यान्सर अस्पताल बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल विपीमा सातै दिन २४ सैं घण्टा प्रयोगशाला सेवा उपलब्ध हुने महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक गण्डकी प्रदेश : संक्रमितको संख्या १८ हजार ३७१ जना, मृतकको संख्या २२१ जना स्वास्थ्यका २० हजारको समायोजन बाँकी, अझै एक महिना लाग्ने क्यान्सर पीडितको भरोसा बन्दै पूर्वाञ्चल क्यान्सर अस्पताल