गृहपृष्ठ ∕ समाचार ∕ पाँच ठूला सरकारी स्वास्थ्य संस्थाले ६ करोड ५७ लाख ७१ हजार भाडा उठाउन बाँकी पाँच ठूला सरकारी स्वास्थ्य संस्थाले ६ करोड ५७ लाख ७१ हजार भाडा उठाउन बाँकी हेल्थ आवाज सोमबार, २०८० वैशाख ४ गते, १४:५३ मा प्रकाशित काठमाडौं—सरकारका पाँच वटा ठूला स्वास्थ्य संस्थाले ६ करोड ५७ लाख बढी भाडा वापतको रकम उठाउन बाँकी रहेको छ । महालेखा परीक्षकको हालै सार्वजनिक प्रतिवेदनअनुसार दुई प्रतिष्ठान र तीन ठूला अस्पतालले ६ करोड ५७ लाख ७१ हजार रुपैयाँ भाडावापतको रकम उठाउन बाँकी रहेको छ । जसमा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान १ करोड ६३ लाख ५ हजार रुपैयाँ भाडा वापतको रकम उठाउन बाँकी छ । यस्तै, पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले भाडा वापतको २६ लाख ४३ हजार रुपैयाँ उठाउन बाँकी रहेको छ । मुलुकको प्रमुख बाल अस्पतालका रुपमा कान्ति अस्पतालले ५१ लाख २७ हजार भाडा वापतको रकम उठाउन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । भरतपुर अस्पताल १ करोड ५ लाख ८९ हजार भाडा वापतको रकम उठाउन सकेको छैन । सबैभन्दा बढी मुलुककै जेठो अस्पताललेको रुपमा रहेको वीर अस्पतालले भाडा वापतको ३ करोड ११ लाख ७ हजार रुपैयाँ उठाउन बाँकी रहेको छ । महालेखाले भाडा सम्झौताअनुसारका रकम असुल गर्न सुझाव दिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनमोहन प्राविधिक विश्वविद्यालयले एन्टिबायोटिकको विकल्पसहितको भाइरस र औषधि विकास गर्दै कर्णाली प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन जना विरुद्ध भ्रष्टाचार… डिकेएमको वार्षिक कारोबार ९५ करोड र सुमी फर्मास्युटिकल्सको ३० करोड… राप्तीको २ अर्ब ७४ करोड बजेट पारित, ४०० शय्याको अस्पताल… त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा होम बेस्ड होस्पाइस केयर सेवा… धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ५ ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा होम बेस्ड होस्पाइस केयर सेवा सुरु मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री डिकेएमको वार्षिक कारोबार ९५ करोड र सुमी फर्मास्युटिकल्सको ३० करोड रुपैयाँ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा होम बेस्ड होस्पाइस केयर सेवा सुरु मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री डिकेएमको वार्षिक कारोबार ९५ करोड र सुमी फर्मास्युटिकल्सको ३० करोड रुपैयाँ