गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारतको नयाँदिल्ली लगियो राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारतको नयाँदिल्ली लगियो हेल्थ आवाज बुधबार, २०८० वैशाख ६ गते, ११:४५ मा प्रकाशित राष्ट्रपति पौडेल भारत लैजाने क्रममा । फाइल तस्विर काठमाडौं—राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचार लागि एयर एम्बुलेन्समार्फत नयाँदिल्ली लगिएको छ । बुधबार विहान श्रीएयरलाइन्सको एयर एम्बुलेन्समार्फत उनलेलाई भारतको नयाँदिल्ली लगिएको हो । राष्ट्रपति पौडेलको नयाँदिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा उपचार हुनेछ । उनीसँगै दुई जना डाक्टर र एक जना नर्सलाई पनि नयाँदिल्ली पठाइएको छ । पेट तथा छातीमा समस्या देखिएपछि राष्ट्रपति पौडेल सोमबार त्रिवि शिक्षण अस्पताल लगिएको थियो । त्रिवि शिक्षणमा फ्लोअप पनि राष्ट्रपति निवास फर्किएका थिए । यसअघि १८ चैतमा पेट र छातीमा समस्या देखिएपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएर उपचार गरेका थिए । त्यतिबेला राष्ट्रपति पौडेलको ५ दिन त्रिवि अस्पतालमै राखेर उपचार गरिएको थियो । परिवारको आग्रहअनुसार उनलाई उपचारका लागि नयाँदिल्ली लगिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न TFN ट्रेण्डिङ जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने