गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जिल्ला अस्पताल हुम्लामा विपन्न बिरामीको निःशुल्क उपचार जिल्ला अस्पताल हुम्लामा विपन्न बिरामीको निःशुल्क उपचार रमेश रावल आईतबार, २०८० वैशाख १० गते, १०:३७ मा प्रकाशित सुर्खेत – जिल्ला अस्पताल हुम्लाले आफैँ उपचार गर्न नसक्ने लक्षित वर्गका विरामीको निःशुल्कदेखि छुुटमा उपचार सुरु गरेको छ । अस्पतालमा स्थापना भएको सामाजिक सुरक्षा इकाईले गाउँपालिकाले वर्गीकरण गरेका लक्षित वर्गका सेवाग्राहीको उपचारमा निःशुल्क सेवा प्रदान गरेको हो । सरकारको लक्ष्यअनुुसार लक्षित वर्गका सदस्यहरुलाई निःशुल्कदेखि छुुटमा उपचार सेवा प्रदान सुुरु भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुुख प्रेमबहादुुर सिंहले बताए । ‘अस्पतालमा सामाजिक सुरक्षा इकाई खडागरी गाउँपालिकाले पहिचान गरेर पठाएको बिबरणका आधारमा निःशुल्क उपचार सेवा प्रदान गर्न सुुरु गरिएको छ ।’ उनले भने,‘यसका लागि संघीय सरकारले छुुट्टै कोषको समेत ब्यवस्था गरेको छ ।’ गाउँपालिकाले उपलब्ध गराएको रातो कार्ड, विपन्न भएको सिफारिस, अति गरिवका लागि उपचारमा पूर्ण रुपमा निःशुल्क उपचार हुने निमिक्त प्रमुख सिंहले जानकारी दिए । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… सुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न TFN ट्रेण्डिङ जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन