गृहपृष्ठ ∕ समाचार ∕ यी हुन् स्वास्थ्यका कर्मचारीले अध्ययन विदा स्वीकृत गर्न चाहिने १७ डकुमेन्ट यी हुन् स्वास्थ्यका कर्मचारीले अध्ययन विदा स्वीकृत गर्न चाहिने १७ डकुमेन्ट हेल्थ आवाज बिहीबार, २०८० वैशाख १४ गते, ११:३० मा प्रकाशित काठमाडौं–स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवामा कार्यरत कर्मचारीले अध्ययनका लागि विदा स्वीकृत गर्नुपूर्व आवश्यक पर्ने कागजातको सूची तयार गरेको छ । विभागले अध्ययन या असाधारण विदा स्वीकृत गुर्नअघि १७ वटा कागजात पु¥याउनुपर्ने उल्लेख गरेको छ । अध्ययन/असाधारण बिदा स्वीकृतिको लागि अनिवार्य पेश गर्नुपर्ने कागजातहरुः १. बिदा माग गरिएको सक्कलै निवेदन (बिदाको प्रकारसहित कानुनी दफा, नियमसमेत उल्लेख गर्ने) २. अध्ययन/असाधारण बिदाको लागि सिफारिस गर्दा भर्नुपर्ने फारम (प्रमाणित) ३. सम्बन्धित कार्यालयको रायसहितको सक्कल स्वीकृत टिप्पणी फाइल ४. कार्यरत कार्यालयको सिफारिस पत्र (सक्कल) ५. यसअघि उक्त बिदा लिएको भए सो को प्रतिलिपि, नलिएको भए सम्बन्धित कार्यालयबाट नलिएको प्रमाणित पत्र (सक्कल) ६. अध्ययन पूर्व स्वीकृति पत्र ७. मन्त्रालयबाट छात्रवृत्तिअन्तर्गत मनोनयन भएको पत्र । ८. कर्मचारीको अध्यावधिक वैयक्तिक विवरण (एक) ९. कबुलियतनामा अनुसूची – २० फारम (अध्ययन विदाको लागि) १०. सम्बन्धित कार्यालयको बरबुझारथ/सफाइपत्र ११. यस अघि गयलकट्टी, विभागीय सजाय नभएको/नपाएको प्रमाणित (सक्कल) १२. पूर्व स्वीकृति लिएको अध्ययन संस्था र कुन विषयमा भर्ना भएको हो ? सो को प्रमाण खुल्ने कागजात तथा अध्ययन सुरु हुने मिति खुलेको सम्बन्धित संस्थाको पत्र १३. नवीकरण भएको सम्बन्धित काउन्सिल दर्ता प्रमाणपत्रको प्रतिलिपी १४. सेवा प्रमाणित पत्र (सक्कल) १५. भौगोलिक/दुर्गम क्षेत्र वर्गीकरणअनुसार सेवा गरेको प्रमाणित पत्र (सक्कल) १६. स्थायी नियुक्ति, सुरु हाजिरी, स्तरवृद्धि भएको भए सोसमेतका प्रतिलिपी । १७. आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्रहरु । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ७ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज