गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यकर्मीमाथि हातपातका घटनामा कारवाही नगरेपछि डाक्टरले दिए पार्टीबाटै राजीनामा स्वास्थ्यकर्मीमाथि हातपातका घटनामा कारवाही नगरेपछि डाक्टरले दिए पार्टीबाटै राजीनामा हेल्थ आवाज मंगलबार, २०८० असोज ९ गते, १७:१० मा प्रकाशित काठमाडौं—एक जना चिकित्सकले आफ्नै पार्टी सरकारमा भएका बेला स्वास्थ्यकर्मीमाथि भएको हातपातका घटनामा कारवाही नभएको भन्दैं पार्टीबाटै राजीनामा दिएका छन् । मंगलबार माओवादी केन्द्रको स्वास्थ्य विभागका सदस्य समेत रहेका डा. दीपकप्रसाद कोइरालाले पार्टीबाटै राजीनामा दिएका हुन् । नेपाल प्रगतिशील चिकित्सक संघका पूर्व गण्डकी प्रदेश संयोजकसमेत रहेका डा. कोइरालाले स्वास्थ्यकर्मीमाथि हातपात गर्नेहरुका लागि गैरजमानती हिरासतको कडा कानुन नबनेसम्म पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उनले आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री हुँदा उपचार गर्ने चिकित्सकले पिटाइ खानु दिनचर्या भएको, प्रहरीले उल्टै गुण्डागर्दी गर्नेलाई जोगाएर डाक्टरमाथि लाठीचार्ज गर्नु र कानुनी राज्यको उपहास हुनु आफूलाई सह्यै नभएको राजीनामा पत्रमा लेखेका छन् । उनले प्रगतिशील चिकित्सक संघ गण्डकी प्रदेशका अध्यक्षलाई हिरासतमा राख्नु झन लज्जापद विषय भएको उल्लेख गरेका छन् । डा. कोइरालाले माओवादी केन्द्रका अध्यक्षलाई दाहाललाई राजीनामा लेखेको पत्र भाइरल भइरहेको छ । डा. कोइराला बाल रोग विशेषज्ञ हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नागरिकका स्वास्थ्य तथ्यांक एकीकृत गर्न सुधार प्रयास थालिसकेको स्वास्थ्यमन्त्रीको भनाइ माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपालमा अध्ययन सम्झौता अन्तिम चरणमा चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५४ जनाको आवेदन (नामसहित) आयुर्वेदिक औषधिमा भ्याट लगाएको कुरामा सत्यता छैन : दाहाल थाइल्याण्डका स्वास्थ्यकर्मी नेपालीसँग स्वास्थ्यमन्त्री पौडेलद्वारा सुझाव संकलन आयुर्वेद काउन्सिलमा डा. श्याममणि, नरदेवीमा डा. वासुदेव धेरै पढिएका १ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ६ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री नागरिकका स्वास्थ्य तथ्यांक एकीकृत गर्न सुधार प्रयास थालिसकेको स्वास्थ्यमन्त्रीको भनाइ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री नागरिकका स्वास्थ्य तथ्यांक एकीकृत गर्न सुधार प्रयास थालिसकेको स्वास्थ्यमन्त्रीको भनाइ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ?