गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त हेल्थ आवाज शुक्रबार, २०८१ माघ ४ गते, १७:५१ मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेशमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को काउन्लिसरमा डा. मिराज आलम अन्सारी नियुक्त भएका छन् । बुधबारबाट सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य अनुसन्धानको विषयलाई अगाडि बढाउने उद्देश्यका साथ काउन्सिरमा डा. अन्सारीलाई नियुक्त गरिएको बताए । ‘उहाँलाई सुदूरपश्चिममा स्वास्थ्य अनुसन्धानका विषयलाई अगाडि बढाउने गरी काउन्सिलमा नियुक्त गरिएको हो,’ परिषद्का सदस्यसचिव डा. प्रमोद जोशी भने, ‘गत बुधबार उहाँलाई काउन्सिलरमा नियुक्त गरिएको हो ।’ परिषद्ले सुदूरपश्चिम प्रदेश कार्यालय स्थापना गर्ने भएको छ । यससँगै सुदूरपश्चिममा स्वास्थ्य क्षेत्रमा नयाँ अनुसन्धान गर्न सहज हुनेछ । केन्द्रमा हुने स्वास्थ्य अनुसन्धानको बिषयलाई प्रदेशबाट नै अगाडि बढाइने स्वास्थ्य अनुसन्धानका सुदूरपश्चिम प्रदेश नवनियुक्त काउन्सिलर डा. अन्सारीले बताए । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराटनगरमा फार्मेसी सञ्चालकमाथि चक्कु प्रहार, एक दर्जन व्यवसायी त्रसित चार जना मन्त्रीको सपथ ३ बजे, स्वास्थ्य मन्त्रालयले आज मन्त्री… एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा… स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस अतिरिक्त सचिव डा. संगीताले दिइन् राजीनामा, स्वास्थ्यमन्त्री बन्ने सम्भावना मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा.… धेरै पढिएका १ अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ४ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ५ स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी ६ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ७ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन Kalpana Craft ट्रेण्डिङ विराटनगरमा फार्मेसी सञ्चालकमाथि चक्कु प्रहार, एक दर्जन व्यवसायी त्रसित दशैंमा खानपानः वृद्धवृद्धाले के खाने ? कति खाने ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ‘मुटु सर्जरीमा गुणस्तरका हिसाबले संसारका वेष्ट सेन्टरसरहको आउटकम दिइरहेका छौं’ विराटनगरमा घाइते सन्तनुलाई भेट्न अर्थमन्त्री विराट टिचिङमा, परिवारका तीन माग एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा स्वास्थ्य चौथो नम्बरमा 'किन नर्सिङ पेशा अपहेलित छ हाम्रो नेपालमा?' चार जना मन्त्रीको सपथ ३ बजे, स्वास्थ्य मन्त्रालयले आज मन्त्री नपाउने विराटनगरमा फार्मेसी सञ्चालकमाथि चक्कु प्रहार, एक दर्जन व्यवसायी त्रसित दशैंमा खानपानः वृद्धवृद्धाले के खाने ? कति खाने ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ‘मुटु सर्जरीमा गुणस्तरका हिसाबले संसारका वेष्ट सेन्टरसरहको आउटकम दिइरहेका छौं’ विराटनगरमा घाइते सन्तनुलाई भेट्न अर्थमन्त्री विराट टिचिङमा, परिवारका तीन माग एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा स्वास्थ्य चौथो नम्बरमा 'किन नर्सिङ पेशा अपहेलित छ हाम्रो नेपालमा?' चार जना मन्त्रीको सपथ ३ बजे, स्वास्थ्य मन्त्रालयले आज मन्त्री नपाउने