गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त हेल्थ आवाज शुक्रबार, २०८१ माघ ४ गते, १७:५१ मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेशमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को काउन्लिसरमा डा. मिराज आलम अन्सारी नियुक्त भएका छन् । बुधबारबाट सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य अनुसन्धानको विषयलाई अगाडि बढाउने उद्देश्यका साथ काउन्सिरमा डा. अन्सारीलाई नियुक्त गरिएको बताए । ‘उहाँलाई सुदूरपश्चिममा स्वास्थ्य अनुसन्धानका विषयलाई अगाडि बढाउने गरी काउन्सिलमा नियुक्त गरिएको हो,’ परिषद्का सदस्यसचिव डा. प्रमोद जोशी भने, ‘गत बुधबार उहाँलाई काउन्सिलरमा नियुक्त गरिएको हो ।’ परिषद्ले सुदूरपश्चिम प्रदेश कार्यालय स्थापना गर्ने भएको छ । यससँगै सुदूरपश्चिममा स्वास्थ्य क्षेत्रमा नयाँ अनुसन्धान गर्न सहज हुनेछ । केन्द्रमा हुने स्वास्थ्य अनुसन्धानको बिषयलाई प्रदेशबाट नै अगाडि बढाइने स्वास्थ्य अनुसन्धानका सुदूरपश्चिम प्रदेश नवनियुक्त काउन्सिलर डा. अन्सारीले बताए । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १२ दिनमा १३ लाख किशोरीले प्राप्त गरे एचपीभी खोप के वीर अस्पतालले पाउँला १२ औं तहको कार्यकारी निर्देशक ? हेमोफिलियाका बिरामीलाई महँगो औषधि निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले गर्यो… सुदूरपश्चिमका स्वास्थ्य संस्था संघीयताअघिकै दरबन्दीमा, प्रदेश सरकारका चिकित्सक ७ जना… जीवनशैली परिवर्तन सिकाउन सजिलो छ आफूले गर्न गाह्रो हुन्छ :… नसर्ने रोग विरुद्धको स्क्रिनिङ अभियान सफल पार्न स्वास्थ्यमन्त्री प्रदीप पौडेलको… धेरै पढिएका १ कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं २ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु ३ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ४ सरकारी शैक्षिक संस्थामा पिजीको २०९ सिट थप गर्ने चिकित्सा शिक्षा आयोगको निर्णय ५ चिकित्सा शिक्षा आयोगका निर्देशक प्रा.डा. खनालद्वारा राजीनामा ६ निर्देशक डा. अशोकले राजीनामा बुझाएको तीन हप्ता बितिसक्दा पनि नेतृत्वबिहीन गेटा अस्पताल ७ निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि ११ जनाको आवेदन Kalpana Craft ट्रेण्डिङ कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं जीवनशैली परिवर्तन सिकाउन सजिलो छ आफूले गर्न गाह्रो हुन्छ : स्वास्थ्य सचिव डा. पोखरेल १२ दिनमा १३ लाख किशोरीले प्राप्त गरे एचपीभी खोप यी १० लक्षण देखिए बच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुन सक्छ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर बिरामी कब्जा के वीर अस्पतालले पाउँला १२ औं तहको कार्यकारी निर्देशक ? साइड इफेक्ट सुदूरपश्चिमका स्वास्थ्य संस्था संघीयताअघिकै दरबन्दीमा, प्रदेश सरकारका चिकित्सक ७ जना मात्रै कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं जीवनशैली परिवर्तन सिकाउन सजिलो छ आफूले गर्न गाह्रो हुन्छ : स्वास्थ्य सचिव डा. पोखरेल १२ दिनमा १३ लाख किशोरीले प्राप्त गरे एचपीभी खोप यी १० लक्षण देखिए बच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुन सक्छ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर बिरामी कब्जा के वीर अस्पतालले पाउँला १२ औं तहको कार्यकारी निर्देशक ? साइड इफेक्ट सुदूरपश्चिमका स्वास्थ्य संस्था संघीयताअघिकै दरबन्दीमा, प्रदेश सरकारका चिकित्सक ७ जना मात्रै