गृहपृष्ठ ∕ समाचार ∕ आधारभूत अस्पतालमा दन्त चिकित्सककाे दरवन्दी राख्न माग आधारभूत अस्पतालमा दन्त चिकित्सककाे दरवन्दी राख्न माग हेल्थ आवाज शनिबार, २०८२ वैशाख २० गते, १०:५४ मा प्रकाशित काठमाडाै -नेपाल दन्त चिकित्सक संघले आधारभूत अस्पतालकाे संगठानिक संरचनामा दन्त चिकित्सककाे दरवनधी अनिवार्य गराउन माग गरेका छन् । संघले विज्ञप्ती जारी गर्दै आगामी शुक्रवार सम्म स्वास्थ्य मन्त्रालयले गत हप्ता जारि गरेकाे संगठन संरचना परिवर्तन गरि दन्त चिकित्सक अनिवार्य राख्न माग राखेका छन् । शुक्रवार सम्म मापदण्ड नसच्याए देशव्यापी आन्दाेलन गर्ने संघले शुक्रवार जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ । विज्ञप्ती मिति २०८२ वैशाख ८ गते माननीय मन्त्रीस्तरको निर्णय बाट स्वीकृत “आधारभूत अस्पताल सञ्चालन भापदण्ड २०८१” मा नेपाल डेन्टल एसोसिएसनको गम्भीर ध्यानाकर्षण रहेको छ । स्वास्थ्य मन्त्रालयको नेपाली जनताले पाउनुपर्ने आधारभूत स्वास्थ्य उपचारका लागि ५,१० र १५ शैयाको अस्पतालमा दन्त चिकित्सकको दरबन्दी नराखु संपूर्ण नेपाली जनताहरूलाई अन्यायपूर्ण कदम रहेको छ। १ वर्ष अगाडि ५/१०/१५ शैया को आधारभूत अस्पताल को प्रस्तावित दरबन्दी तेरिजमा दन्त चिकित्सक नराखिएको हुँदा हामीले बारम्बार ध्यानाकर्षण गराउने कार्य गरेका थियौं । ध्यानाकर्षण गराउँदा मन्त्रालयको तत्कालीन स्वास्थ्य सचिवज्यू ले १५ शैयामा दन्तचिकित्सकको दरबन्दी रहेको आनकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयको प्रवक्ता ज्यूले समेत रिपोर्टर्स क्लबको कार्यक्रममा १५ शैयाको अस्पतालमा दन्त चिकित्सकको दरबन्दीको लागि नेपाल सरकार सकारात्मक समेत रहेको भनी जानकारी दिनुभयो। यसरी नेपाल सरकारले हामी दन्तचिकित्सक लाई झूटा आश्वासन दिई हाम्रो अपमान गरेको भान भएको छ । दन्त चिकित्सकको मात्र नभई नेपाली नागरिक लाई समेत आधारभूत स्वास्थ्य सेवा अन्तर्गत दन्त स्वास्थ्य सेवा प्राप्त गर्न भेदभाव गरेको छ। दन्त चिकित्सक नेपालमा ६००० उत्पादन भएको, तर स्थाई दरबन्दी १०० जना पनि नरहेको अवस्थामा मा १५ शैया अस्पतालमा समेत दन्त चिकित्सकको दरबन्दी नराख्दा नेपाली नागरिकलाई सरकार ले नै भेदभाव गरेको आभास भएको छ । तसर्थ, यो निर्णयलाई नेपाल सरकारले २०८२ वैशाख २६ गते शुक्रबार सम्म सच्याइयोस्, अन्यथा नेपाल डेन्टल एसोसिएसनले हामो अपमानको जवाफ स्वरूप देशव्यापी रुपमा आन्दोलन गर्न बाध्य हुनेछौं । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी… स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ… कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर… स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश… निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी… न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ४ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ५ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ६ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ७ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन TFN ट्रेण्डिङ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’