गृहपृष्ठ ∕ समाचार ∕ नीति तथा कार्यक्रममा स्वास्थ्यका ११ बुँदाः अधिकांस नियमित कार्यक्रम(पुर्ण पाठ सहित) नीति तथा कार्यक्रममा स्वास्थ्यका ११ बुँदाः अधिकांस नियमित कार्यक्रम(पुर्ण पाठ सहित) हेल्थ आवाज शुक्रबार, २०८२ वैशाख १९ गते, १७:०८ मा प्रकाशित काठमाडौ–सरकारले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम ल्याएको छ । शुक्रवार राष्ट्रिपती रामचन्द्र पौडेलले संसदका दुवै सदनमा नीति आगामी वर्षको नीति तथा कार्यक्रम पेश गरेका छन् । राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रका ११ बटा वुदामा समेटिएको छ । विमा कार्यक्रमको संरचना परिवर्तन देखी फागुन महिनालाई नसर्ने रोग स्क्रिनिङ महिना तोक्ने सम्मका कार्यक्रम सो नीति तथा कार्यक्रममा परेको छ । अधिकांस विगतकै कार्यक्रमहरुको नियमितता रुपमा स्वास्थ्यका विषयवस्तुहरु परेका छन् । निरोगी नेपाल अभियान, प्रत्ययन ऐन ल्याउने देखी पाठेघरको मुखको क्यान्सर विरुद्धको भ्याक्सिन कार्यक्रम संचालन गर्ने, छुट्टै न्युरो सेन्टर खोल्ने लगायतको नीति सरकारले ल्याएको छ । नीति तथा कार्यक्रमकाे पुर्ण पाठ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ४ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट TFN ट्रेण्डिङ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार मापदण्ड विपरित सञ्चालित विराटनगरका ७ आँखा अस्पताल शिलबन्दी नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) डा. सुनिलराम कोइरालाः किन झमझमाउँछ शरीर ? गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार मापदण्ड विपरित सञ्चालित विराटनगरका ७ आँखा अस्पताल शिलबन्दी नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) डा. सुनिलराम कोइरालाः किन झमझमाउँछ शरीर ? गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता