गृहपृष्ठ ∕ समाचार ∕ आधारभूत अस्पतालमा दन्त चिकित्सककाे दरवन्दी राख्न माग आधारभूत अस्पतालमा दन्त चिकित्सककाे दरवन्दी राख्न माग हेल्थ आवाज शनिबार, २०८२ वैशाख २० गते, १०:५४ मा प्रकाशित काठमाडाै -नेपाल दन्त चिकित्सक संघले आधारभूत अस्पतालकाे संगठानिक संरचनामा दन्त चिकित्सककाे दरवनधी अनिवार्य गराउन माग गरेका छन् । संघले विज्ञप्ती जारी गर्दै आगामी शुक्रवार सम्म स्वास्थ्य मन्त्रालयले गत हप्ता जारि गरेकाे संगठन संरचना परिवर्तन गरि दन्त चिकित्सक अनिवार्य राख्न माग राखेका छन् । शुक्रवार सम्म मापदण्ड नसच्याए देशव्यापी आन्दाेलन गर्ने संघले शुक्रवार जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ । विज्ञप्ती मिति २०८२ वैशाख ८ गते माननीय मन्त्रीस्तरको निर्णय बाट स्वीकृत “आधारभूत अस्पताल सञ्चालन भापदण्ड २०८१” मा नेपाल डेन्टल एसोसिएसनको गम्भीर ध्यानाकर्षण रहेको छ । स्वास्थ्य मन्त्रालयको नेपाली जनताले पाउनुपर्ने आधारभूत स्वास्थ्य उपचारका लागि ५,१० र १५ शैयाको अस्पतालमा दन्त चिकित्सकको दरबन्दी नराखु संपूर्ण नेपाली जनताहरूलाई अन्यायपूर्ण कदम रहेको छ। १ वर्ष अगाडि ५/१०/१५ शैया को आधारभूत अस्पताल को प्रस्तावित दरबन्दी तेरिजमा दन्त चिकित्सक नराखिएको हुँदा हामीले बारम्बार ध्यानाकर्षण गराउने कार्य गरेका थियौं । ध्यानाकर्षण गराउँदा मन्त्रालयको तत्कालीन स्वास्थ्य सचिवज्यू ले १५ शैयामा दन्तचिकित्सकको दरबन्दी रहेको आनकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयको प्रवक्ता ज्यूले समेत रिपोर्टर्स क्लबको कार्यक्रममा १५ शैयाको अस्पतालमा दन्त चिकित्सकको दरबन्दीको लागि नेपाल सरकार सकारात्मक समेत रहेको भनी जानकारी दिनुभयो। यसरी नेपाल सरकारले हामी दन्तचिकित्सक लाई झूटा आश्वासन दिई हाम्रो अपमान गरेको भान भएको छ । दन्त चिकित्सकको मात्र नभई नेपाली नागरिक लाई समेत आधारभूत स्वास्थ्य सेवा अन्तर्गत दन्त स्वास्थ्य सेवा प्राप्त गर्न भेदभाव गरेको छ। दन्त चिकित्सक नेपालमा ६००० उत्पादन भएको, तर स्थाई दरबन्दी १०० जना पनि नरहेको अवस्थामा मा १५ शैया अस्पतालमा समेत दन्त चिकित्सकको दरबन्दी नराख्दा नेपाली नागरिकलाई सरकार ले नै भेदभाव गरेको आभास भएको छ । तसर्थ, यो निर्णयलाई नेपाल सरकारले २०८२ वैशाख २६ गते शुक्रबार सम्म सच्याइयोस्, अन्यथा नेपाल डेन्टल एसोसिएसनले हामो अपमानको जवाफ स्वरूप देशव्यापी रुपमा आन्दोलन गर्न बाध्य हुनेछौं । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी… स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ५ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो