गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रिय चिकित्सक संघ नेपालको अध्यक्षमा डा. विकास, महासचिवमा डा. सम्राट राष्ट्रिय चिकित्सक संघ नेपालको अध्यक्षमा डा. विकास, महासचिवमा डा. सम्राट हेल्थ आवाज आईतबार, २०८२ जेठ ११ गते, १०:२९ मा प्रकाशित तस्विरः सम्राट पराजुलीको फेसबुकबाट काठमाडौं—राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडीएएन)को अध्यक्षमा डा. विकास गौचन सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार चितवनमा सम्पन्न संघको तेस्रो राष्ट्रिय सम्मेलनबाट डा. गौचनको सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । डा. गौचन नेतृत्वमा ९ पदाधिकारीसहित ४१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित हो । संघको उपाध्यक्षमा डा. मिलन गैरे, डा. महेश महासेठ र डा. चण्डिका पण्डित सर्वसम्मत निर्वाचित भए । यस्तै, महासचिवमा डा. सम्राट पराजुली चयन भएका छन् । सचिवमा डा. वर्षा शाह, डा. अमन न्यौपाने, डा अरुण उप्रेती र डा. आधिराज आचार्य निर्वाचित भए । नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको रहेको छ । यसअघि संघको अध्यक्षमा डा. जागेश्वर गौतम र महासचिवमा डा. छवि पन्थी थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ तीन डाक्टर अब ‘माननीय’ ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट योग के हो ? यसका प्रकार र फाइदा ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक भवन बन्दै टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट योग के हो ? यसका प्रकार र फाइदा ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक भवन बन्दै