गृहपृष्ठ ∕ समाचार ∕ एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका बिरामी एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका बिरामी हेल्थ आवाज बिहीबार, २०८२ असार १९ गते, १६:५० मा प्रकाशित काठमाडौं—पछिल्लो एक सातामा मात्रै देशभर ३५ जनामा कोभिड—१९ संक्रमण भएको पाइएको छ । बुधबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो ७ दिनमा ३५ जना कोभिड—१९ संक्रमित फेला परेका छन् । पछिल्लो हप्ता सबैभन्दा बढी बागमती प्रदेशमा २४ जनामा कोभिड—१९ संक्रमण भएको छ । यस्तै, कोशी प्रदेशमा ६ जना, मधेश प्रदेशमा ३ जना र गण्डकी प्रदेशमा २ जनामा कोभिड—१९ संक्रमण भएको तथ्यांकमा छ । यो अवधिमा एक जनाको कोभिड—१९ बाट मृत्यु भएको तथ्यांकमा छ । पछिल्लो २४ घण्टामा ५ जनामा कोभिड—१९ संक्रमण भएको छ भने कोभिड—१९ का केसहरु ३१ जिल्लामा पाइएका छन् । इडिसिडीको तथ्यांकअनुसार पछिल्लो समय डेंगीका बिरामी पनि बढिरहेका छन् । बुधबारसम्म देशभरका ७३ जिल्लामा डेंगीका बिरामी फेला परेका छन् । पछिल्लो सात दिनमा ७१ जनामा डेंगी संक्रमण भएको महाशाखाले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ तीन डाक्टर अब ‘माननीय’ ४ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल