गृहपृष्ठ ∕ समाचार ∕ जेन जीको आन्दोलनमा झडप, दर्जनौं घाइते सबै सरकारी अस्पतालका एम्बुलेन्स सिभिलमा बोलाइयो जेन जीको आन्दोलनमा झडप, दर्जनौं घाइते सबै सरकारी अस्पतालका एम्बुलेन्स सिभिलमा बोलाइयो हेल्थ आवाज सोमबार, २०८२ भदौ २३ गते, १३:३६ मा प्रकाशित तस्विरः प्रकाश तिमिल्सिनाको फेसबुकबाट काठमाडौं—जेन जीले भ्रष्टाचार अन्त्यलगायतका माग राखेर गरेको आन्दोलनका क्रममा भएको झडपमा परेर दर्जनौं घाइते भएका छन् । घाइतेहरुको सिभिल अस्पतालमा उपचार भइरहेको छ । केही प्रदर्शनकारी र केही सुरक्षाकर्मीसमेत झडपमा घाइते भएका छन् । कान्तिपुर टिभीका क्यामराम्यान श्याम श्रेष्ठ पनि घाइते भएका छन् । ‘दर्जनौं घाइते भएका छन् । हामीले थेगिसक्ने अवस्था नभएकाले सबै सरकारी अस्पतालका एम्बुलेन्सहरु बोलाएका छौं,’ सिभिल अस्पतालका कार्यकारी निर्देशक डा. मोहचन्द्र रेग्मीले भने । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ तीन डाक्टर अब ‘माननीय’ ४ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन कन्चनपुरको बेदकोट नगरपालिकामा आइसोलेसन केन्द्र स्थापना टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन कन्चनपुरको बेदकोट नगरपालिकामा आइसोलेसन केन्द्र स्थापना