गृहपृष्ठ ∕ समाचार ∕ नर्सिङ आन्दोलनः इमर्जेन्सीबाहेकका सेवा दुई घण्टा अवरुद्ध नर्सिङ आन्दोलनः इमर्जेन्सीबाहेकका सेवा दुई घण्टा अवरुद्ध हेल्थ आवाज बिहीबार, २०८२ कात्तिक १३ गते, १२:५२ मा प्रकाशित फाइल तस्वीर काठमाडौं—सरकारीसरह पारिश्रमिकको माग गर्दै आन्दोलनरत निजी स्वास्थ्य संस्थाका नर्सहरुको मागमा ऐक्यबद्धता जनाउँदैं देशभरका नर्सहरुले इमर्जेन्सीबाहेकका सेवा दुई घण्टा अवरुद्ध पारेका छन् । बिहीबार उनीहरुले देशभरका अस्पतालहरुमा इमर्जेन्सीबाहेकका सेवा १० बजेदेखि १२ बजेसम्म दुई घण्टा अवरुद्ध पारेका हुन् । नेपाल नर्सिङ संघको अगुवाईमा निजी अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको सरकारीसरह पारिश्रमिक माग गर्दै नर्सहरु सशक्त आन्दोलन सुरु गरेका छन् । सुरुमा निजी मेडिकल कलेजहरुबाट सुरु भएको पारिश्रमिक सम्बन्धी नर्स र स्वास्थ्यकर्मीहरुको यो आन्दोलन अहिले देशव्यापी बनेको छ । निजी सवास्थ्य संस्थामा कार्यरत नर्सहरुको पारिश्रमिकको आन्दोलनमा ऐक्यबद्धता जनाउँदैं सरकारी अस्पतालमा नर्सहरुले प्रदर्शन सुरु गरेका छन् । कतिपय निजी अस्पतालका नर्सहरु प्रदर्शनमै उत्रिएका छन् भने कतिपय अस्पतालका नर्सहरुले कालोपट्टी बाँधेर काम गरिरहेका छन् । बुधबार नेपाल नर्सिङ संघले विज्ञप्ती जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निरन्तर समाधानतर्फ लागिरहेतापनि मागको सम्बोधन हुन नसकेको उल्लेख छ । संघले जायज मागहरु पूर्ण रुपमा सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ६ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ७ पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित TFN ट्रेण्डिङ स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण सफल हस्पिटल ११ औं वर्षमा स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी नयाँ १२ प्रकारका मोलिक्युलयुक्त औषधि दर्ता गर्ने बाटो खुल्यो, यस्ता छन् ७ निर्णय त्रिशुली दुर्घटनामा महाराजगन्ज नर्सिङ क्याम्पसबाट बीएस्सी गरेका २२ वर्षीय नर्स अरविन्द वेपत्ता स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण सफल हस्पिटल ११ औं वर्षमा स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी नयाँ १२ प्रकारका मोलिक्युलयुक्त औषधि दर्ता गर्ने बाटो खुल्यो, यस्ता छन् ७ निर्णय त्रिशुली दुर्घटनामा महाराजगन्ज नर्सिङ क्याम्पसबाट बीएस्सी गरेका २२ वर्षीय नर्स अरविन्द वेपत्ता