गृहपृष्ठ ∕ समाचार ∕ नर्सिङ आन्दोलनः इमर्जेन्सीबाहेकका सेवा दुई घण्टा अवरुद्ध नर्सिङ आन्दोलनः इमर्जेन्सीबाहेकका सेवा दुई घण्टा अवरुद्ध हेल्थ आवाज बिहीबार, २०८२ कात्तिक १३ गते, १२:५२ मा प्रकाशित फाइल तस्वीर काठमाडौं—सरकारीसरह पारिश्रमिकको माग गर्दै आन्दोलनरत निजी स्वास्थ्य संस्थाका नर्सहरुको मागमा ऐक्यबद्धता जनाउँदैं देशभरका नर्सहरुले इमर्जेन्सीबाहेकका सेवा दुई घण्टा अवरुद्ध पारेका छन् । बिहीबार उनीहरुले देशभरका अस्पतालहरुमा इमर्जेन्सीबाहेकका सेवा १० बजेदेखि १२ बजेसम्म दुई घण्टा अवरुद्ध पारेका हुन् । नेपाल नर्सिङ संघको अगुवाईमा निजी अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको सरकारीसरह पारिश्रमिक माग गर्दै नर्सहरु सशक्त आन्दोलन सुरु गरेका छन् । सुरुमा निजी मेडिकल कलेजहरुबाट सुरु भएको पारिश्रमिक सम्बन्धी नर्स र स्वास्थ्यकर्मीहरुको यो आन्दोलन अहिले देशव्यापी बनेको छ । निजी सवास्थ्य संस्थामा कार्यरत नर्सहरुको पारिश्रमिकको आन्दोलनमा ऐक्यबद्धता जनाउँदैं सरकारी अस्पतालमा नर्सहरुले प्रदर्शन सुरु गरेका छन् । कतिपय निजी अस्पतालका नर्सहरु प्रदर्शनमै उत्रिएका छन् भने कतिपय अस्पतालका नर्सहरुले कालोपट्टी बाँधेर काम गरिरहेका छन् । बुधबार नेपाल नर्सिङ संघले विज्ञप्ती जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निरन्तर समाधानतर्फ लागिरहेतापनि मागको सम्बोधन हुन नसकेको उल्लेख छ । संघले जायज मागहरु पूर्ण रुपमा सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी… स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने Child Mental Health: Recognition, Rationed कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने Child Mental Health: Recognition, Rationed कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई