गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ स्वास्थ्य आपूर्ति केन्द्र हेटौडाका तत्कालीन प्रमुख सापकोटासहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर स्वास्थ्य आपूर्ति केन्द्र हेटौडाका तत्कालीन प्रमुख सापकोटासहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर हेल्थ आवाज सोमबार, २०८२ मंसीर ८ गते, १५:२९ मा प्रकाशित काठमाडौं—बागमती प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र हेटौडाका तत्कालीन प्रमुख अर्जुन सापकोटासहित ७ जना विरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ लाख १७ हजार रुपैयाँ बिगो माग दावी गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको हो । कोभिड—१९ विरुद्धको सुरक्षा सामाग्री खरिदमा अनियमितता भएको भन्दैं अख्तियारले सापकोटासहित केन्द्रका तत्कालीन लेखा अधिकृत (मुल्यांकन समितिका सदस्य) राधाकृष्ण श्रेष्ठ, तत्कालीन फार्मेसी सुपरभाइजर (मुल्यांकन समितिका सदस्य) राजेश्वर रञ्जितकार, तत्कालीन रेफ्रीजेरेटर टेक्नीसियन रवीकुमार महतो (मुल्यांकन समितिका सदस्य)र तत्कालीन बायोमेडिकल इन्जिनियर (मुल्यांकन समितिका सदस्य) राजेश्वर कमली विरुद्ध मुद्धा दायर गरेको छ । यसैगरी, तत्कालीन लेखा अधिकृत नेत्रनरसिंह कार्की र आपूर्ति कर्ता जनमुक्ति हेल्थ इन्टरप्राइजेजका नवराज श्रेष्ठ विरुद्ध पनि अख्तियारले मुद्धा दायर गरेको हो । उनीहरु सबैबाट ३१ लाख १८ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ । क्याटेगोरी : बाग्मती प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण… स्वास्थ्यमन्त्री मेहतालाई सचेत गराउन सिफारिस, श्रममन्त्री साहलाई हटाइयो कानुन विपरित औषधिको मुल्यवृद्धि प्रकरण संसदमा, अख्तियारको अनुसन्धानमाथि उठ्यो प्रश्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सच्चिन श्रममन्त्री साहको आग्रह नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा तालिका: कहिले कुन परीक्षा ? स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र ५ सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा ६ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय ७ निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ स्वास्थ्यमन्त्री मेहतालाई सचेत गराउन सिफारिस, श्रममन्त्री साहलाई हटाइयो मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सच्चिन श्रममन्त्री साहको आग्रह स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित ३३ जनाको काज फिर्ता कानुन विपरित औषधिको मुल्यवृद्धि प्रकरण संसदमा, अख्तियारको अनुसन्धानमाथि उठ्यो प्रश्न त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ स्वास्थ्यमन्त्री मेहतालाई सचेत गराउन सिफारिस, श्रममन्त्री साहलाई हटाइयो मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सच्चिन श्रममन्त्री साहको आग्रह स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित ३३ जनाको काज फिर्ता कानुन विपरित औषधिको मुल्यवृद्धि प्रकरण संसदमा, अख्तियारको अनुसन्धानमाथि उठ्यो प्रश्न त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण