गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ स्वास्थ्य आपूर्ति केन्द्र हेटौडाका तत्कालीन प्रमुख सापकोटासहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर स्वास्थ्य आपूर्ति केन्द्र हेटौडाका तत्कालीन प्रमुख सापकोटासहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर हेल्थ आवाज सोमवार, २०८२ मंसिर ८ गते, १५:२९ मा प्रकाशित काठमाडौं—बागमती प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र हेटौडाका तत्कालीन प्रमुख अर्जुन सापकोटासहित ७ जना विरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ लाख १७ हजार रुपैयाँ बिगो माग दावी गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको हो । कोभिड—१९ विरुद्धको सुरक्षा सामाग्री खरिदमा अनियमितता भएको भन्दैं अख्तियारले सापकोटासहित केन्द्रका तत्कालीन लेखा अधिकृत (मुल्यांकन समितिका सदस्य) राधाकृष्ण श्रेष्ठ, तत्कालीन फार्मेसी सुपरभाइजर (मुल्यांकन समितिका सदस्य) राजेश्वर रञ्जितकार, तत्कालीन रेफ्रीजेरेटर टेक्नीसियन रवीकुमार महतो (मुल्यांकन समितिका सदस्य)र तत्कालीन बायोमेडिकल इन्जिनियर (मुल्यांकन समितिका सदस्य) राजेश्वर कमली विरुद्ध मुद्धा दायर गरेको छ । यसैगरी, तत्कालीन लेखा अधिकृत नेत्रनरसिंह कार्की र आपूर्ति कर्ता जनमुक्ति हेल्थ इन्टरप्राइजेजका नवराज श्रेष्ठ विरुद्ध पनि अख्तियारले मुद्धा दायर गरेको हो । उनीहरु सबैबाट ३१ लाख १८ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ । क्याटेगोरी : बाग्मती प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन एन्टिमाइक्रोबियल औषधिको तथ्याङ्कलाई नीतिगत निर्णयमा उपयोग गर्न मन्त्री मेहताको जोड प्रा.डा. केसीसँग वार्ता गर्न सरकारले बनायो ४ सदस्यीय समिति सरकारले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामको पहल गर्ने निजामती कर्मचारी अस्पतालमा नेपालमै पहिलोपटक ईक्मो सेवा सुरू प्रा. डा. केसीका मागबारे सरकारको जवाफ : गेटामा एमबीबीएसदेखि सुर्खेत,… धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ४ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ५ मान्छेको शरीरमा लगाइने लाखौंका इम्प्लान्ट झोलामा, न गुणस्तर सुनिश्चितता न त बिलिङ नै ६ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ७ मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत TFN ट्रेण्डिङ मेडिकल अधिकृतको श्रमशोषण : पढाइ सक्न ४५ लाख, आधारभूत तलब १५ हजार शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम भक्तपुरस्थित क्लिनिक वानमा ४३ जना ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण किस्ट अस्पतालले गर्यो एकैपटक मिर्गौला र कलेजो प्रत्यारोपण प्रदेश १ सरकारले पास गरेकाे नयाँ संगठन संरचनाकाे विरोधमा स्वास्थ्यकर्मी जुम्लामा नाक, कान र घाँटीसम्वन्धी शिविर, एक हजार बढीले लिए सेवा ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू नयाँदिल्लीको एम्स अस्पतालमा आगलागी मेडिकल अधिकृतको श्रमशोषण : पढाइ सक्न ४५ लाख, आधारभूत तलब १५ हजार शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम भक्तपुरस्थित क्लिनिक वानमा ४३ जना ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण किस्ट अस्पतालले गर्यो एकैपटक मिर्गौला र कलेजो प्रत्यारोपण प्रदेश १ सरकारले पास गरेकाे नयाँ संगठन संरचनाकाे विरोधमा स्वास्थ्यकर्मी जुम्लामा नाक, कान र घाँटीसम्वन्धी शिविर, एक हजार बढीले लिए सेवा ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू नयाँदिल्लीको एम्स अस्पतालमा आगलागी