गृहपृष्ठ ∕ समाचार ∕ संस्थापन समूहबाट कर्णाली संयोजकमा उम्मेदवारी दिएका डा. गिरीको उम्मेदवारी रद्ध संस्थापन समूहबाट कर्णाली संयोजकमा उम्मेदवारी दिएका डा. गिरीको उम्मेदवारी रद्ध हेल्थ आवाज बिहीबार, २०८२ पुस ३ गते, १७:०० मा प्रकाशित काठमाडौं–नेपाल चिकित्सक संघ (एनएमए)को कार्यकारी समितिको आगामी कार्यकालका लागि उपाध्यक्ष (कर्णाली प्रदेश संयोजक) पदमा उम्मेदवारी दिएका डा. सरोज गिरीको उम्मेदवारी दर्ता खारेज भएको छ । उम्मेदवारीका लागि सक्कली वारेसनामा नभएपछि उनको उम्मेदवारी खारेज भएको निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । बुधबार भएको मनोनयन प्रक्रियामा डा. गिरीले इमेलमार्फत वारेसनामा दिएर उमेदवारी दर्ता गराएका थिए । छानविनका क्रममा उनको सक्कली वारेसनामा नभएपछि उम्मेदवारी दर्ता खारेज भएको हो । डा. गिरीले एनएमए संस्थापन भनिएको डा. बद्री रिजालको टिमबाट उपाध्यक्षको उम्मेदवारी दिएका थिए । डा. गिरीको उम्मेदवारी खारेजीसँगै कर्णाली प्रदेशमा डा. मंगल रावल टिमका डा. रविन खड्का र डा. नारायण भुसाल टिमका डा. अनुप मंगल समालबीच प्रतिस्पर्धा हुने भएका छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… प्रतिनिधिसभाको निर्वाचनमा १० जना पूर्व स्वास्थ्यमन्त्रीको हार तीन डाक्टर अब ‘माननीय’ धेरै पढिएका १ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ५ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा मान्छे किन कोही गोरो कोही कालो हुन्छ ? निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा योग के हो ? यसका प्रकार र फाइदा तीन डाक्टर अब ‘माननीय’ सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा मान्छे किन कोही गोरो कोही कालो हुन्छ ? निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा योग के हो ? यसका प्रकार र फाइदा तीन डाक्टर अब ‘माननीय’