गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी हेल्थ आवाज सोमबार, २०८२ पुस २१ गते, १३:२० मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम शर्माले केन्द्रीय प्रयोगशाला र कोशी अस्पतालको नेतृत्व परिवर्तन गरेकी छन् । आइतबार मन्त्री डा. शर्माले मन्त्रीस्तरीय निर्णय गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक र कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन गरेकी हुन् । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झालाई ल्याइएको छ । यसअघि उनी कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट थिइन् । त्यसअघि कोभिड—१९ को समयमा पनि डा. झाले प्रयोगशालाको नेतृत्व गरेकी थिइन् । कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी भने डा. रामनारायण चौधरीलाई दिइएको छ । डा. चौधरी सोही अस्पतालमा कार्यरत ११ औं तहका प्रमुख कन्सल्ट्यान्ट पेडियाट्रिसियन हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रन्जनराज भट्टलाई प्रयोगशालाको आफ्नै दरबन्दीमा राखिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा… वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ४ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ५ नेपालको भविष्य निर्माण जन्मदेखि नै सुरु हुन्छ ६ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ७ सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी TFN ट्रेण्डिङ २० करोड लगानीमा डा. विदुर वस्ती टिमको ‘नेपाल ल्याब हाउस’, दुई दर्जन विशेषज्ञबाट सेवा दिइने ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन २० करोड लगानीमा डा. विदुर वस्ती टिमको ‘नेपाल ल्याब हाउस’, दुई दर्जन विशेषज्ञबाट सेवा दिइने ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन