गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयमा भानुभक्त इन, उपेन्द्र यादव आउट स्वास्थ्य मन्त्रालयमा भानुभक्त इन, उपेन्द्र यादव आउट हेल्थ आवाज बुधबार, २०७६ मंसीर ४ गते, २१:३५ मा प्रकाशित काठमाडौं—समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्हालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय खोसिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुर्नगठनको चर्चाका बीच बुधबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवको मन्त्रालय खोसेका हुन् । ओली स्वास्थ्य मन्त्रालयमा आफूनिकट भानुभक्त ढकाललाई लिएका छन् । यादवलाई भने कानुनमन्त्रीको जिम्मेवारी दिइएको बताइएको छ । प्रधानमन्त्री ओली यादवले मन्त्रालयमा ध्यान नदिएको, विदेश मात्रै चहारेको भन्दैं असन्तुष्ट थिए । यसअघि ओलीले यादवलाई सरकार छाड्न वा मन्त्रालयमा ध्यान दिन भनेको चर्चा चलेको थियो । समाजवादी पार्टीको हालै सम्पन्न राष्ट्रिय परिषद् बैठकले सरकारलाई पर्ख र हेरको अवस्थामा बस्ने र तत्काल सरकार नछाड्ने निर्णय गरेको थियो । यादव पछिल्लो १५ महिनामा १७ वटा विदेश भ्रमणमा निस्किएका थिए । उनको कामप्रति पनि प्रधानमन्त्रीले पटक—पटक प्रश्न उठाउँदैं आएका थिए । अहिले पनि यादव भारत भ्रमणमा रहेका छन् । स्वास्थ्यमन्त्री उपेन्द्र यादवको विदेश मोहः १४ महिनामा १५ देशको भ्रमण क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ६ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ७ पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ति घरभित्रै कुटिए Kalpana Craft ट्रेण्डिङ डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण